समाज

निर्वाचन सम्म गठवन्धन कायम रहनु पर्छः नेता राई
-न्युजभित्तो

चितवन, २६ असोज । जनता समाजबादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा वनेको गठवन्धन आगामी निर्वाचन सम्म कायम रहनु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले संबिधान, संरक्षण र सुधार गर्न अग्रगामी गति दिन...

मेरुदण्डको चोटका कारण थलिएका खड्कालाई ह्विलचेयर र खाद्यान्न सहयोग
-न्युजभित्तो

माडी २५ असोज । मचानबाट खसेर मेरुदण्डको चोटका कारण थलिएर घरमै बसिरहनुभएको विपन्न बिरामी श्यामकुमार खड्कालाई ह्विलचियर र खाधान्न उपलब्ध गराइएको छ । विजय खनालको नेतृत्वदायी संयोजन र बे एरिया नेपालिज् कम्युनिष्ट ईन फर्मेन्ट युएसए (Bay Area Nepalese community...

दसैँ पर्व : पुरानो संस्कृति लोप हुँदै
-न्युजभित्तो

रामपुर (पाल्पा), २६ असोज । दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दसँैको रौनकता छाउँथ्यो । अहिले भने परम्परागत पिङ...

आज घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याईदै
-न्युजभित्तो

चितवन, २६ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा...

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने...

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
-न्युजभित्तो

अछाम, २५ असोज । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १...

चितवनमा टुरिस्ट बसको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु
-न्युजभित्तो

चितवन,२४ असोज । चितवनमा टुरिस्ट (पर्यटक बोक्ने ) बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा भरतपुर-७ का ८ वर्षिय मिलन भण्डारी रहेको प्रहरीले जनाएको छ । चौविसकोठीबाट पटिहानी जाँदै गरेको बा१प १२८४ नम्बरको  कसरा टुर्स एण्ड...

कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
-न्युजभित्तो

धनगढी,२४ असोज । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी...

दोस्रो एनटिएस कौसी क्वीन–२०७८ को उपाधि राधा ढकाललाई
-न्युजभित्तो

काठमाडौँ, २३ असोज । दोस्रो ‘एनटिएस कौसी क्विन–२०७८’ को उपाधि ललितपुरकी राधा ढकालले जित्नुभएको छ । प्रज्ञान क्रियशन प्रालिद्धारा सञ्चालित हलोखबर डटकमले आयोजना गरेको ‘एनटिएस कौसी क्विन–२०७८’ को ताज ढकालले पहिरिनुभएको हो । यहाँ आयोजित समारोहमा उहाँलाई गत सालकी कौसी क्विन...

आगामी पुससम्म इनरुवा सबस्टेशन निर्माण सक्ने लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २४ असोज । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित ९जिआइएस० ४०० केभी क्षमताको इनरुवा सबस्टेशनको काम युद्धस्तरमा भइरहेको छ । आगामी पुसभित्र ९डिसेम्बर २०२१० निर्माण सम्पन्न गरी सञ्चालन गर्ने ९चार्ज०लक्ष्यका साथ...