समाज

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष
-न्युजभित्तो

म्याग्दी, २१ वैशाख । यहाँको धवलागिरि गाउँपालिका–४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको हुँदा भैँसीको घुम्तीगोठ लिएर लेकबेँसी गर्नुपर्ने जिम्मेवारी आइलाग्यो । नुन लिन बेनी आएको समयमा साथीहरूसँगै भर्ती हुने रहरले भारतीय सैनिक छनोटमा भाग लिन पुग्नुभएका ७४ वर्षीय पूर्णबहादुर दुई...

भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी
-न्युजभित्तो

भद्रपुर (झापा), २१ वैशाख । वर्षैभरि प्रायः सुनसान रहने देशकै पुरानो सहर भद्रपुर बजारमा यतिबेला भने चहलपहल बढ्न थालेको छ । नेपाल सरकारले सीमावर्ती भन्सार नाकामा कडाइ गरेसँगै स्थानीय बजारमा व्यापारिक सम्भावना देखिन थालेपछि यहाँका नेपाली व्यवसायीहरु खुसी भएका...

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा
-न्युजभित्तो

मुस्ताङ, २१ वैशाख । नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा माथिको चरन क्षेत्रमा ठूलो सङ्ख्यामा जङ्गली गधा (क्याङ) देखापरेका छन् ।  समून्द्री सतहभन्दा करिब पाँच हजार मिटर उचाइको लोमान्थाङ गाउँपालिकास्थित धालुङ उच्चलेक र सेतारा लेकमा जङ्गली गधा...

नेपाल रेडक्रस सोसाइटीद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन: उम्मेदवारी मनोनयन दर्ता निःशुल्क
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाहरूलाई पु¥याउन प्रोत्साहन गरेको छ ।  सोसाइटीले अध्यक्षरसभापतिरमहामन्त्रीरमहासचिवलगायत प्रमुख पदमा सोसाइटीको सबै तहको नेतृत्वदायी भूमिकामा उनीहरुको सार्थक उपस्थितिका विशेष ध्यान दिएको हो । यसअन्तर्गत महिला र...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
-न्युजभित्तो

कलैया(बारा), २० वैशाख । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु बाली मौसम अनुकूल नभएकाले उत्पादनमा २० प्रतिशतले कमी आएको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार मौसम अनुकूल नहुँदा गहुँ उत्पादनमा १७ हजार ९८० मेट्रिकटनले कमी आएको हो...

एक करोडमा वडा कार्यालय भवन निर्माण
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २० वैशाख । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएको  जैमिनी नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण गरिएको छ । एक करोड लागतमा तीनकोठे भवन निर्माण भएको हो । लामो समयेखि सामुदायिक वन उपभोक्ता समितिको जीर्ण...

गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण माग
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको जग्गा अतिक्रमण गरेर बनेका संरचना खाली गर्न स्थानीयवासी र भक्तजनले माग गरेका छन् । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर मन्दिर क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना पनि खाली गराउन वर्षौंदेखि...

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमल परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा...

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
-न्युजभित्तो

गण्डकी, २० वैशाख । धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ । गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने अचम्मको प्रतिध्वनि, जताततै चमेरैचमेरा, कहिल्यै...

शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
-न्युजभित्तो

कञ्चनपुर, २० वैशाख । शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरÞण कार्यक्रम सञ्चालन गरिएको छ । किसान वर्गीकरण गरी परिचयपत्र तयार पार्ने, राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने र सोही आधारमा आवश्यक सुविधा दिने उद्देश्यसहित कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।  नगरको कृषि विकास...