समाज
धनकुटा ३ कात्तिक । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ...
चितवन, ३ कात्तिक । पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले यहाँ यही ६ र ७ गते याली आयोजना गरिने भएको छ । रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको सो साइकल यालीको पहिलो दिन...
महेन्द्रनगर, ३ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको...
काठमाडौं, ३ कात्तिक। जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा...
कैलाली,२ कात्तिक। कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । टीकापुर नगरपालिका -५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बाढीबाट सयौँ परिवार...
चितवन,२ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २४, खैरहनी नगरपालिकामा १, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १ र राप्ती नगरपालिकामा १ संक्रमित...
काठमाडौं,२ कात्तिक। यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोल्ने तयारी गरेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली आगामी एक सातापछि खोल्न तयारी भइरहेको विभागले जनाएको छ...
काठमाडौं,२ कात्तिक । साताको तेस्रो दिन पनि शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूच्क ७७ दशमलव ३३ अंकले घटेर २ हजार ५ सय १० दशमलव ७३ अंकमा झरेको छ । मंगलबार कारोबार खुला भएसँगै घट्ने क्रम शुरु...
चितवन, २ कात्तिक । पूर्वी चितवनको रत्ननगरस्थित खगेरी पुल नजिक जवजात शिशुको शव फेला परेको छ । आज (मंगलबार) बिहान टिकौली चौरमा अन्दाजी ४-५ दिनको जवजात शिशुको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डिएसपी सूर्य बहादुर...
काठमाडौं,२ कात्तिक । नेपालले केही वर्षदेखि ठूलो परिमाणमा निर्यात गर्दै आएको प्रशोधित वनस्पति तेलमा भारतले लगाम लगाएको छ । गत असोज २५ गते भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले वनस्पति तेलको भन्सार शुल्क संशोधन गरेपछि वाषिर्क ५६ अर्ब रुपैयाँ भन्दा...











