समाज
काठमाडौं,२ कात्तिक । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं। २ पिपलामोड नजिक ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना भएको छ । ग्यास सिलिण्डर बोकेको ना ७ ख ३९४९ नम्बरको ट्रक पिपलामोड र ढलानको बीचमा गएराति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा...
धनगढी, २ कात्तिक । आइतबारदेखिको लगातारको वर्षाले महाकाली र जोगबुढा नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा समेत परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका...
काठमाडौँ, २ कात्तिक । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर...
कैलाली, २ असोज । लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ । मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
काठमाडौं, १ कात्तिक । आजबाट बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि भएको छ । काठमाडौं उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडादर वृद्धि भएको हो । करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा...
माडी ३१ असोज । माडी नगरपालिका वडा नं ६ हरिनगर निवासी कृष्णकान्त खनालको स्वर्गारोहण भएको नवौं दिनको पुण्यतिथिको अवसरमा आज आइतबार शोकसभा सम्पन्न भयो । नेकपा एमाले माडी नगर कमिटीको आयोजनामा शोकसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा...
चितवन, ३१असोज । जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका...
बैतडी,३१ असोज । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो ।...
काठमाडौं,३१ असोज । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र...
काठमाडौँ, ३१ असोज । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ...












