समाज

अवसरवादको खेती गर्ने कम्युनिष्ट हुन सक्दैनन् : महासचिव पोखरेल
-न्युजभित्तो

गण्डकी, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले अवसरवादको खेती गर्ने शक्तिहरु सच्चा कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । नेकपा एमाले कास्कीद्वारा आज पोखरामा आयोजित दसँै, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा...

बाढीपहिरामा परी मृत्यु हुने ४८ पुगे, ३१ बेपत्ता
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी...

एकल बहुमत काँग्रेसको मूल लक्ष्य : सहमहामन्त्री महत
-न्युजभित्तो

चितवन, ३ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशसरण महतले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने पार्टीको मूल लक्ष्य रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले आगामी निार्वाचनमा केन्द्रदेखी स्थानिय तहसम्म काँग्रसेले बहुमत ल्याउने उहाँले दावी गर्नुभयो ।...

महिला हिंसाका घटना रोक्नुपर्छ ः मन्त्री रेग्मी
-न्युजभित्तो

चितवन, ३ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र...

झापामा ३६१ परिवार विस्थापितः टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध
-न्युजभित्तो

झापा, ३ कात्तिक । दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा ३६१ परिवार विस्थापित भएका छन् । कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका हुन्। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले...

सजग भएर यात्रा गर्न चितवन ट्राफिकको आग्रह
-न्युजभित्तो

चितवन,३ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यात्राको क्रममा सजगता अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षा भइरहेकोले खाल्डा खुल्डी भएको ठाउँमा पानी जमेको हुँदा सजग भएर यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको हो । उता नारायणगढ मुग्लिन सडक खण्ड...

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,३ कात्तिक । हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी)...

सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासका प्रयाससम्म
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यस अवधिमा पूर्ववर्ती सरकारले छाडेर गएको अन्यौलग्रस्त विसङ्गती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीका साथ वर्तमान सरकारले मुख्य गरी विकास,...

बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु
-न्युजभित्तो

विराटनगर,३ कात्तिक । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वषरसँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका...

बेमौसमी वर्षाको पीडा : १८ को मृत्यु, ३३ सम्पर्कविहीन
-न्युजभित्तो

काठमाडौँ, ३ कात्तिक । मनसुन बाहिरिएको हप्ता दिन नबित्दै बेमौसममा परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु भएको छ । विपद्मा परेर विभिन्न जिल्लाका ३३ जना सम्पर्कविहीन छन् । गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला...