समाज
धनगढी,२ कात्तिक । अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् । वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा...
धनगढी,२ कात्तिक । डडेलधुरामा पहिरोले घर पुुरिदा एक जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिदा गन्यापधुरा गाउँपालिका–१ भातकाँडाका ३२ वर्षीय विष्णुु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ...
काठमाडौं,२ कात्तिक । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सार्वजनिक गरेको सूचना अनुसार गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको छ । म्याग्दीको बेनी गाउँपालिका–४...
काठमाडौं,२ कात्तिक। प्रधानमनत्री शेरबहादुर देउवाले सदूरपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् । तीन दिनदेखिको लगातारको वर्षाका कारण सुदुरपश्चिम...
धनगढी,२ कात्तिक। कञ्चनपुरमा महाकाली नदीको बाढीमा पाँच जना फसेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामुसेट्टीमा कुखुराको फार्म सञ्चालन गर्दै आएका पाँचजना महाकाली नदी र स्थानीय खहरे खोलाको बीच टापुमा फसेका हुन् । महाकाली नदी र खहरे खोलामा बाढी...
चितवन,२ कात्तिक । टिकौली जंगलमा भाले चित्तललाई बोलेरो गाडीले ठक्कर दिंँदा चित्तलको मृत्यु भएको छ । भरतपुरबाट पूर्वतर्फ गईरहेको बा १० च २७९४ नम्बरको दुध बोक्ने गाडीले आज बिहान सांँढे ८ बजे चित्तललाई ठक्कर दिएको हो । अन्दाजी २ बर्षको...
चितवन,२ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिनुभएको छ । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले सरकारी...
चितवन,२ कात्तिक । दशैं विदाका पर्यटकको आगमनले चितवनको पर्यटकीय केन्द्र सौराहाका होटल व्यवसायीहरु उत्साही बनेका छन् । कतिपय होटल फूलपातीयता पूर्णिमासम्म पूर्णरुपमा बुकिङ भएका छन् । दशैंको फूलपातीपछि यहाँका अधिकांश होटलमा पर्यटक आएको व्यवसायीहरुले बताए । क्षेत्रीय होटल संघ चितवनका...
धनगढी,२ कात्तिक । सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद...
चितवन,२ कात्तिक । पूर्ब राज्यमन्त्री, संबिधान सभा सदस्य शेषनाथ अधिकारीले गएका दुई वर्ष रोकिएको चियापान कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । जनआन्दोलन २०६२÷०६३ को सफलता संगै उहाँले हरेक वर्ष दशैंमा चियापान समारोह गर्दै आउनु भएकोमा यस बर्ष सोमबार कार्यक्रम गरिएको...












