समाज

नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । आगामी ६ वर्षमा नेपाललाई बहुवर्षीय वित्तीय ढाँचामा युरोपेली सङ्घले प्रदान गर्ने विकास सहायतामा केन्द्रित रहेर नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक यहाँ प्रारम्भ भएको छ । बैठकमा नेपाल–युरोपेली सङ्घबीचको सहकार्य, व्यापार, नागरिक उड्डयन सुरक्षा, अघिल्लो बैठकका...

पूर्व शिक्षा राज्यमन्त्री अधिकारी महाधिवेशन प्रतिनिधिमा पराजित
-न्युजभित्तो

चितवन,७ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार महाधिवेशन प्रतिनिधिको निर्वाचन भयो । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम आएका मध्ये केही जिल्लामा काँग्रेसका हस्तीहरु नै पराजित भएका छन् । यसै क्रममा चितवनमा पनि महाधिवेशन प्रतिनिधिको...

बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेबारे परामर्श भइरहेको छ : प्रम देउवा
-न्युजभित्तो

काठमाडौँ, ७ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बझाङलाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने बारेमा आवश्यक परामर्श भइरहेको बताउनुभएको छ । बझाङका जनप्रतिनिधिले आज उहाँलाई भेटेर आफ्नो जिल्लालाई बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्नेलगायत माग गरेपछि प्रधानमन्त्री देउवाले...

नेपाल–भारतबीच कोभिड खोपको पारस्परिक मान्यताका लागि सम्झौता
-न्युजभित्तो

काठमाडौं , ७ मङ्सिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि भारतसँग समझदारी गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो। स्वास्थ्य सचिव डा...

सौराहाका सबै होटल ‘बुकिङ’, व्यवसायी भन्छन्–कोठा पुयाउन नसक्दा फोन उठाउन सकेको छैन
-न्युजभित्तो

चितवन, ७ मङ्सिर । नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकी क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन् । यही मङ्सिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउनुहुने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएको हो...

पाँच अर्बभन्दा बढी राजस्व संकलन
-न्युजभित्तो

पर्सा, ७ मङ्सिर । वीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार...

सौराहामा दुई हजार जना क्षमताको बन्दसत्र हल निर्माण हुँदै
-न्युजभित्तो

चितवन, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र हुने स्थान सौराहामा दुई हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण सुरु भएको छ । महाधिवेशनको बदसत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा...

सातादेखि हराइरहेकी महिला मृत फेला
-न्युजभित्तो

गोरखा, ७ मङ्सिर । गोरखामा एक सातादेखि हराइरहेकी एक महिला मृत भेटिएकी छिन् । गोरखा नगरपालिका–१२ नयाँबस्तीकी ६५ वर्षीया डोल्मा तामाङ मृत भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार तामाङ गत कात्तिक ३० गतेदेखि हराइरहेकी...

मल अभावले कृषकलाई पिरलो : सुक्खा बन्दगाहमा डेढ लाख बोरा मल नष्ट गर्न छ्यालब्याल
-न्युजभित्तो

काठमाडौँ, ७ मङ्सिर । रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने रु एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री संस्थानले...

महानगरको बिकासका लागि मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रचण्ड
-न्युजभित्तो

चितवन,६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको बिकासका लागि मन्त्रालयहरुको ध्यानाकर्षण गराउनु भएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सम्बृद्ध भरतपुरका लागि बिकास बहस कार्यक्रममा बोल्दै उहाँले यहाँका महत्वपूर्ण बिकासका...