समाज

नेकपा एमालेको समुह नेकपा एमालेनै होः भट्टराई
-न्युजभित्तो

चितवन,८ मङ्सिर । नेकपा एमालेका सचिब योगेश भट्टराईले नेकपा एमाले भित्रको समुह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले १० औं महाधिबेशनमा नेकपा एमालेको समुह वन्ने बताउनुभएको हो । उहाँले भन्नुभयो “नेकपा एमाले...

सोलुखुम्बुको कांग्रेस नेतृत्व चयनका लागि पुनः मतदान हुने
-न्युजभित्तो

सोलुखुम्बु,८ मङ्सिर । नेपाली कांग्रेस सोलुखुम्बुको सभापति पदका लागि दोस्रो चरणको मतदान यही मङ्सिर १४ गते हुने भएको छ । नेपाली कांग्रेसको मङ्गलबार बसेको बैठकले सभापति चयनका लागि मङ्सिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो । पदाधिकारी चयनका लागि यही...

चिनियाँ कामदार रोकिँदा नौतले दरबार पुनःनिर्माण अवरुद्ध
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो...

नेकपा एमाले महाधिवेशन : उद्घाटन सत्रमा सहभागी प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स
-न्युजभित्तो

चितवन, ८ मङ्सिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक ¥यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने ¥यालीसँग एम्बुलेन्स पनि रहनेगरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक...

सूचना प्रविधिमा जिल्लामै उत्कृष्ट काठेखोलाः छात्रावासले विद्यार्थीको आकर्षण बढ्दो
-न्युजभित्तो

गलकोट, ८ कात्तिक । बागलुङ जिल्लाका १० पालिकामध्ये सूचना प्रविधिको क्षमतामा काठेखोला गाउँपालिका उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्र्तगत स्थानीय तहको सूचना प्रविधि क्षमताको लेखाजोखा मूल्याङ्कनमा काठेखोला गाउँपालिका जिल्लामै उत्कृष्ट भएको हो । मन्त्रालयअन्र्तगत सूचना तथा प्रविधि...

न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

सुदूरपश्चिम, ८ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले न्यायालयबाटै समस्याको समाधान होस् भनेर नै गठबन्धनले अहिलेसम्म कुनै धारणा नबनाएको बताउनुभएको...

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत
-न्युजभित्तो

काठमाडौँ, ८ मङ्सिर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने...

भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको टिकट अनलाइनबाटै पाइने
-न्युजभित्तो

चितवन, ८ मङ्सिर ।  भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा...

चितवनका तीन निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व
-न्युजभित्तो

चितवन, ८ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवशेन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । क्षेत्र नं १ मा किरणभूषण ओली, २ मा भरत लामिछाने र ३ मा लालबहादुर दवाडी निर्वाचित हुनुभएको छ । यही मङ्सिर...

कांग्रेस महाधिवेशन : महामन्त्री खड्का विजयी
-न्युजभित्तो

कर्णाली, ८ मङ्सिर  । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । कूल खसेको ८७४ मध्ये उहाँले ७३६ मत प्राप्त गर्नुभयो । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनित भएर जाने व्यवस्था विधानतः भए पनि कार्यकर्ताबाटै अनुमोदित भएर...