समाज
-शरच्चन्द्र भण्डारी काठमाडौँ, २१ मङ्सिर। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्र बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले बुधबार सार्कको ३७ औँ स्थापना दिवस मनाइरहँदा अफगान सङ्कट र सङ्गठनको १९ औँ शिखर सम्मेलनको अनिश्चितताले उनीहरूलाई पिरोलिरहेको...
काठमाडौँ, २१ मङ्सिर । नेपाली कांग्रेका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । उहाँले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभयो...
काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनको विजयले राष्ट्रिय राजनीतिलाई धेरै तरंगित पारेको छ । लिङ्देनको जीतले राप्रपामा नयाँ ऊर्जा भरिएको विश्लेषण हुनथालेको छ । यसबाट गणतन्त्र पक्षधरहरु भने सतर्क भएका छन् । लिङ्देनको जीतलाई गणतन्त्रमाथिको खतराका...
काठमाडौं, २१ मंसिर । बंगलादेशमा आयोजना हुने साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागि हुन् नेपाली टोली आज (मंगलबार) बंगलादेश प्रस्थान गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोली दिउँसो १ः४५ बजे बंगलादेश प्रस्थान गर्ने जानकारी दिएको छ । एन्फाले...
काठमाडौँ, २१ मङसिर । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ । पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित...
भरतपुर ।भरतपुर महानगरपालिका वडा नं ११ मा शंकर शितल स्मृति प्रतिष्ठान भवनको शिलन्यास गरिएको छ । चितवन जिल्ला क्षेत्र नं २ ख का प्रदेश सांसद विजय सुवेदीले उक्त भवनको शिलन्यास गर्नुभएको हो। भवन शिलन्यास गर्दै सांसद सुवेदीले विभिन्न सामाजिक काम...
काठमाडौँ, २१ मङ्सिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ । महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी...
दमौली, २१ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव...
रुपन्देही, २१ मङ्सिर । बुटवलमा बहुउद्देश्यीय भवन निर्माणको योजना बनाइएको छ । आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने छ । सार्वजनिक–निजी साझेदारी (सानिसा)मा बहुवर्षे योजनाका रूपमा यसलाई अगाडि बढाइएको छ । बुटवल–९ मा रहेको...
सिपिजी समिर चितवन, २१ मंसिर । घुम्ती पसलदेखि ठूला होटल हुँदै घरको भान्सामा समेत तयार हुन थालेको पानीपुरी पछिल्लो समय युवावर्गको रोजाईको खाजा बन्दै गएको छ । पिरो अमिलो चटपट, पुरी भित्र राखिएको पानीपुरी मसला, अनि ट्वाक्क अमिलो पानी, बिशेष...













