समाज

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताउनुभएको छ । चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन...

पुनःनिर्माणका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डार : राष्ट्रपति
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार पारेका दस्तावेज विपद् जोखिम न्यूनीकरणमा ज्ञानका भण्डारका रुपमा काम गर्ने बताउनुभएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजित अन्तर्राराष्ट्रिय...

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस...

आयातमा कडाइ गर्ने नीतिमा वाणिज्य र अर्थ मन्त्रालयको विमति
-न्युजभित्तो

काठमाडौं,२२ मंसिर । मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिँदै गएको भन्दै आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिप्रति वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयले विमति जनाएका छन् । राष्ट्र बैंकले विलाशिताको वस्तु आयातमा कडाइ गर्ने भन्दै प्रचार गरिरहेकोप्रति आपत्ति जनाउँदै अर्थ...

१६ दिने लैङ्गिक हिंसामा प्रभातको र्याली र अन्तरक्रिया
-न्युजभित्तो

भरतपुर, २२ मङ्सिर  । छोरीलाई शिक्षा दिन सकेको अवस्थामा हिंसा कम हुने एक कार्यक्रममा बताईएको छ । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १२ ले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागिहरुले...

बालिका बलात्कार गरेको आरोपमा एक युवकलाई १८ वर्ष कैदको फैसला
-न्युजभित्तो

चितवन २२ मंसिर । मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ बस्ने २६ वर्षका जीवन...

भक्तपुरमा आजदेखि विद्युतीय राहदानी वितरण शुरु
-न्युजभित्तो

भक्तपुर, २२ मङसिर । आजदेखि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) का लागि आवदेन सङ्कलन र वितरणकार्य सुरु गरिएको छ । यहाँ पहिलो पटक आजदेखि सुरु भएको ई–पासपोर्ट वितरण सङ्कलन कार्यको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुभारम्भ गर्नुभयो...

प्रदेश १ मा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु, १ जना घाईते
-न्युजभित्तो

बिराटनगर, २२ मङ्सिर  । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका-२ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७...

उम्मेदवार छान्ने बैठकमा दाबेदार नै नआएपछि पौडेल पनि बैठकबाट बाहिरिए
-न्युजभित्तो

काठमाडौं, २२ मङ्सिर  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर उक्त बैठकमा हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेताहरू कोही पनि आएका छैनन् । स्रोतका अनुसार...

तीन दशकदेखि बन्द विमानस्थल पुनः सञ्चालनको तयारीमा
-न्युजभित्तो

बैतडी, २२ मङ्सिर। करिब तीन दशकदेखि बन्द अवस्थाको बैतडी–दार्चुला सीमा क्षेत्रमा रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको काम थालिएको छ । तीन करोड ५८ लाख बजेटमा ठेक्का सम्झौता भएर उक्त विमानस्थल पुनःनिर्माणको काम थालिएको हो । केएस कन्सट्रक्सन प्राली धनगढीले विमानस्थल...