समाज
महोत्तरी, २१ मङ्सिर । विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका...
बलेवा,२१ मङ्सिर । द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बागलुङ इजलासले दुई सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी...
चितवन, २१ मङ्सिर । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु...
चितवन, २० मंसिर । जिल्ला प्रहरी कार्यालय चितवनले मेक्स मि इ–कमर्स इन्टरनेशनलले अवैधरुपमा बैंकिङ कारोबार गरेको जनाउँदै सञ्चालकलाई पक्राउ गरको छ । पक्राउ पर्नेमा संस्थाका कार्यकारी निर्देशक दैलेख आठबिस नगरपालिका–७ घर भई हाल जिल्ला भरतपुर महानगरपालिका–७ का २७ वर्षीय...
चितवन, १९ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर १५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा ६ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट सारदानगर तर्फ जाँदै गरेको ना ६ ख ९४५८ नम्बरको बसमा सोही दिशा...
विराटनगर,१९ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणना शुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतगणना शुरु भएको निर्वाचन समितिका अधिकृत भरतबहादुर थापाले जानकारी दिए । नेतृत्व छनोटका लागि शनिबार मतदान...
काठमाडौं,१९ मङ्सिर । पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल...
काठमाडौं,१९ मङ्सिर । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको आरोप लगाएका छन् । सचिव महासेठले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए । उनले अहिले ताजा जनादेशको आवश्यकता औंल्याए । उनले एमालेले ताजा...
काठमाडौं, १९ मंसिर । नेपाल राष्ट्र बैंकले काम नलाग्ने सम्पत्ति तथा फर्निचर सामानहरु लिलाम गर्ने भएको छ । बैंकलाई काम नलाग्ने सम्पत्ति लिलाम बिक्रिका लागि आइतबार शिलबन्दी बोलपत्र आह्वान गरिएको हो । बैंकको केन्द्रीय कार्यालय परिसरमा रहेका कम्प्युटर,ल्यापटप, प्रिन्टर, फोटोकपि...
वासुदेव पौडेल गण्डकी,१९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा वडादेखि प्रदेश कार्यसमितिसम्मका अधिवेशन सम्पन्न भई नेतृत्व चयन भएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा गण्डकी प्रदेश कार्यसमितिको निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्थामा यतिखेर नेता तथा कार्यकर्ताको आँखा काठमाडौँमा...












