समाज

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार
-न्युजभित्तो

डोटी, २४ मङ्सिर । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ । जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म यहाँका...

केन्द्रीय सदस्यका उम्मेदवार श्रेष्ठको मतदान अपिल पत्र सार्बजनिक
-न्युजभित्तो

  चितवन,२४ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा केन्द्रीय सदस्यको उम्मेदवार वन्नु भएका जीतनारायण श्रेष्ठले आफ्नो मतदान अपिल पत्र सार्बजनिक गर्नु भएको छ । उहाँले आज काठमाडौंमा सार्बजनिक गर्नु भएको पत्रमा नेपालको सुन्दर भबिश्य निर्माणका लागि शान्ति, स्थिरता र...

कास्कीको विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२४ मंसिर । कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको...

सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या
-न्युजभित्तो

नवलपुर, २४ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा विद्युत्का खम्बा हटाउन ढिला हुँदा टेलिकमको सेवा विस्तारमा समस्या भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका गण्डकी...

नबिल बैंकले सार्वजनिक ग¥यो ‘नबिल डिजीबैंक पोर्टल’
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नबिल बैंकले आधिकारिकरूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न सो पोर्टलमार्फत...

पुस्तक समीक्षा : बिपी कोइरालाको अर्थनीति र समाजवाद बुझाउने पुस्तक
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने व्यवस्थालाई प्रस्तावनामा नै समेटेको छ । मूल कानुनमा नै समाजवादलाई लिपिबद्ध गरिएकाले पनि राजनीतिक दलहरुले त्यसलाई आफ्नो मूलमन्त्र बनाएका छन् । खासगरी समाजवादलाई केन्द्रमा राखेर नेपाली...

हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान आवश्यक
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर । सांसदहरूले सबै प्रकारका हिंसा र विभेदविरुद्ध सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । तीसौँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान र ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा जागरण मिडिया सेन्टरले यहाँ आज आयोजना गरेको ‘महिला हिंसाको...

लमजुङमा जीप दुर्घटना : तीनजनाको घटनास्थलमै मृत्यु
-न्युजभित्तो

लमजुङ, २३ मङ्सिर । मस्र्याङ्दी गाउँपालिका– ८ भुस्मे नजिकै आज बिहान ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । सो जीपमा मस्र्याङ्दी –९ सिम्पानीस्थित गणेश माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थी शैक्षिक भ्रमणका...

पूर्व–पश्चिम रेलमार्ग निर्माण सुस्त
-न्युजभित्तो

काठमाडौँ, २३ मङ्सिर। राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिनसकेको छैन । नौ प्याकेजमा निर्माणअघि बढाउने योजना बनाइएको थियो । त्यसै अनुरुप केही प्याकेजको विस्तृत् परियोजना प्रतिवेदन (डिपिआर) तयारी अघि बढाइएको छ भने केहीको...

प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव आजदेखि सुरु हुँदै
-न्युजभित्तो

चितवन, २३ मंसिर । प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव आजदेखि सुरु हुने भएको छ । साङ्गे कज्युङ गुम्बा पदमपुरको आयोजनामा कालिका नगरपालिका– ४ स्थित पदमपुर क्याम्पस प्राङ्गणमा महोत्सव हुन लागेको हो । आयोजक समितिले हिजो पत्रकार सम्मेलन...