समाज

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप
-न्युजभित्तो

कञ्चनपुर, २५ मङ्सिर ।  अशक्त अपाङ्गता भएका व्यक्तिको घरदैलोमै पुगेर यहाँ कोरोनाविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको छ । लुथरन विश्व फेडरेसनको सहयोगमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको समन्वयमा जिल्लाका नौवटै स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको हो...

हरिवनको इलेक्ट्रोनिक्स पसलमा आगो लाग्दा एक करोडको क्षति
-न्युजभित्तो

जनकपुरधाम,२५ मंसिर । सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । हरिवन नगरपालिका-११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ...

एनआरएनए विवाद : प्रमुख निर्वाचन आयुक्त पौडेलले दिए राजीनामा
-न्युजभित्तो

 काठमाडौँ,२५ मंसिर। गैरआवासीय नेपाली संघमा विवाद चर्किएपछि निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेलले राजीनामा दिएका छन्। नेपाल बार एसोसिएसनका महासचिवसमेत रहेका पौडेलले संघमा अध्यक्ष कुमार पन्तलाई राजीनामा बुझाएका हुन्। स्रोतका अनुसार पौडेलको राजीनामासँगै कार्यवाहक निर्वाचन आयुक्तमा राम प्रताप थापालाई...

सवारी दुर्घटनामा एकको मृत्यु
-न्युजभित्तो

झापा, २५ मङ्सिर । बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको...

समृद्धिका लागि दिगो पर्वतीय पर्यटन
-न्युजभित्तो

पोखरा, २५ मङ्सिर । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम...

व्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने
-न्युजभित्तो

तनहुँ, २५ मङ्सिर । व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । नगरपालिकाभित्रका विद्यालयमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकको...

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन
-न्युजभित्तो

झापा, २५ मङ्सिर । सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको...

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
-न्युजभित्तो

चितवन, २५ मङ्सिर । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ गंगानगरको सीतमाई क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय ६६ वर्षका डिल्लीराज सुवेदीको मृत्यु भएको पत्रकार अपिल घिमिरेले  जानकारी दिए । सीतामाई मन्दिरमा पुजा गरेर फर्कदै...

कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता हुँदै
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । मनोनयन दर्ता गर्न सभापतिका लागि रु ३० हजार, उपसभापति र...

बचत ऋण सहकारी संस्थाको ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशन सम्पन्न
-न्युजभित्तो

चितवन,२४ मंसिर । भरतपुर महानगरको ९ मा रहेको सहभागी बचत ऋण सहकारी संस्थाले २ करोड ७९ लाख बढी ऋण लगानी गरेको छ । ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सचिव डासिराम ढकालले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायमा लगानी वृद्धि...