समाज
काठमाडौँ, २६ मङ्सिर । रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राख्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच...
टेकराज पोखरेल नवलपुर, २६ मङ्सिर । नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिष्ट्रेशनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ५७९...
भारत,२६ मङ्सिर । भारतमा फेरि दुई जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३५ पुगेको छ । पन्जाबको चण्डीगढ र आन्ध्र प्रदेशमा एक एक जनामा ओमिक्रोन देखिएको हो । दुई जनामध्ये एक...
राजु विश्वकर्मा जनकपुर, २६ मङ्सिर । धनुषाका किसान यतिवेला गहुँको बीउ छर्ने बेलामा रायासनिक मल नपाएर समस्यामा परेका छन् । मल नपाउँदा गहुँको उत्पादन न्यून हुने हो की भन्ने चिन्तामा उनीहरु छन् । जनकपुरधाम उपमहानगरपालिका–१० का किसान रोहित साह नजिकैको...
काठमाडौं,२६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न...
काठमाडौँ, २६ मङ्सिर । काठमाडौँमा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० डिग्री...
काठमाडौं,२६ मंसिर । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् । राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र...
गलेश्वर, २६ मङ्सिर । वातावरणीय प्रदूषण र मानवीय अतिक्रमणका कारण म्याग्दीका नदी तथा खोलाबाट जलचर प्राणी लोप हुँदै जान थालेका छन् । जथाभावी भइरहेको नदी दोहन, फोहरमैला विर्सजन तथा बाढी पहिराका कारण कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीबाट जलचर प्राणी...
निरुता वि. क चितवन,२६ मङ्सिर । रत्ननगर अमिलियामा रहेको जनकल्याण कृषि नमुना महिला कृषक समुहको प्रथम अधिवेशन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । समुहका अध्यक्ष उमा कुमारी सापकोटाको अध्यक्षतामा आज रत्ननगर ११ मणिखोलामा भएको कार्यक्रममा प्रमुख अतिथि चितवन जिल्ला दुग्ध...
काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ । पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ । यसैगरी...















