समाज

दुर्घटनामा एक जनाको मृत्यु,दुई घाइते
-न्युजभित्तो

धादिङ,२६ मंसिर । ​पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै आज बिहान मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। ​ बा ४४ प ९८३६ नम्बरको पल्सर मोटरसाइकल र बा...

पुस १५ देखि १७ गतेसम्म पोखरामा सडक महोत्सव
-न्युजभित्तो

पोखरा, २६ मङ्सिर ।अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना हुने भएको छ रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा ‘समृद्ध समाजका लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मूल आवश्यकता’...

बोगटान सडक जोडिएपछि बस्ती विस्तारमा तीव्रता
-न्युजभित्तो

डोटी, २६ मङ्सिर । सहजपुर–बिपीनगर–बोगटान हुँदै दिपायल जोड्ने बोगटान सडक सम्पन्न भएपछि अहिले यहाँका बिभिन्न ठाउँमा बस्ती विस्तार निकै तीव्र भएको छ । केही सयम पहिले सुनसान रहेका यहाँका विभिन्न ठाउँमा सडक सञ्जाल जोडिएपछि बस्ती विस्तार हुने क्रम तीव्र...

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि गैँडाकोट तेक्वान्दो डोजाङलाई
-न्युजभित्तो

नवलपुर, २६ मङ्सिर । राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समितिको आयोजमा गैँडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ । सात स्वर्ण, आठ रजत र पाँच कास्य गरी कूल २०...

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ
-न्युजभित्तो

दमौली, २५ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताएका छन् । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको...

एमालेको केन्द्रीय कमिटी बैठक सुरु
-न्युजभित्तो

भक्तपुर, २५ मङ्सिर । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज भक्तपुरको गट्ठाघरमा सुरु भएको छ । एमालेको दसौँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक आज दिउँसो करिब १ः२० सुरु भएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो । बैठकमा शपथ ग्रहण...

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै...

शेखरको टीममा विश्वप्रकाशलाई महामन्त्री प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२५ मंसिर। नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि वरिष्ठ नेता पौडेल सभापतिको चुनाव नलड्ने भएका छन् । अब यो समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् । पौडेल समूहका...

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी
-न्युजभित्तो

लमजुङ, २५ मङ्सिर । यहाँ हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो । हुलाक कार्यालयका...

शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेण्ड ?
-न्युजभित्तो

काठमाडौँ, २५ मङ्सिर । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर...