समाज

बढ्दै छ लैङ्गिक हिंसाका घटना
-न्युजभित्तो

खेमराज गौतम गलकोट, ११ पुस । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै...

कामदारको अवरोधपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द
-न्युजभित्तो

सिन्धुली, ११ पुस । मजदुरले पारिश्रमिकको विषयमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलन गरेपछि सुनकोसी मरिण डाइभर्सनको काम बन्द भएको छ । केही दिनदेखि मजदुरले पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि आयोजनाको काम प्रभावित भएको हो । भर्खरै निर्माणको काम सुरु...

नारायणगढ-बुटवल सडक : सडक किनारका संरचना हटाइँदै
-न्युजभित्तो

नवलपुर, ११ पुस ।नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरुआत गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार दिष्टीले सडक विस्तारमा अवरोध पु¥याएका...

कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको छ भने महामारी लम्बिएसँगै परिवार नियोजनका साधनका...

नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्किँदा ११ घाईते
-न्युजभित्तो

चितवन, १० पुस । नारायणगढ–मुग्लिन सडक खण्डको भतेरी जंगलमा आज शनिबार बस र ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाईते भएका छन् । वीरगञ्जबाट काठमाण्डौ तर्फ गई रहेको बा ३ ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आई रहेको...

माडीमा कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तक्र्रिया
-न्युजभित्तो

माडी १० पुस । नेपालमा सञ्चालन भएका होमस्टेहरुले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको वक्ताहरुले जोड दिएका छन् । होमस्टे एशोसिएसन नेपाल केन्द्रीय समितिले शनिबार माडीमा आयोजना गरेको कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले होमस्टेहरुले...

पाथीभरामा हेलिकप्टरमार्फत आउने तीर्थयात्रीको सङ्ख्या बढ्दो
-न्युजभित्तो

फुङ्लिङ, १७ मङ्सिर । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान–बिहान फन्को लगाउँदै आएको पनि आज करिब तीन महिना भएको छ । तीर्थयात्री बोकेर धरान, इलाम र काठमाडौँदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न...

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्तामा
-न्युजभित्तो

काठमाडौँ, १० पुस । प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ । विसं २०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने...

निर्णय नसच्चिएसम्म रेडक्रस केन्द्रीय कार्यालयको धर्ना जारी रहने
-न्युजभित्तो

काठमाडौँ, १० पुस । नेपाल रेडक्रस सोसाइटीलाई पूर्णता दिएरमात्र कर्मचारीको माग पूरा नहुने भएकाले एकपक्षीयरुपमा गरिएको नियमावली संशोधनको निर्णयलाई सच्याउन माग गरिएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना...

ताप्लेजुङमा पहिलो पटक मकै जोन सञ्चालन समिति गठन
-न्युजभित्तो

फुङ्लिङ, १० पुस । पहिलो पटक ताप्लेजुङमा मकै जोनको छुट्टै सञ्चालन समिति गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कार्यान्वयनमा आएको मकै जोन सञ्चालन समन्वय समिति गठन गरिएको हो । चालू आर्थिक वर्षदेखि लागू भएको मकै जोनमा सन्तोष भट्टराई...