समाज
काठमाडौँ, १० पुस । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई...
चितवन, ९ पुस । नारायणगढस्थित नारायणी पुलबाट नदीमा हात फालेकी महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (शुक्रबार) मध्यान्ह १२ः५५ बजेको समयमा अन्दाजी १८ वर्षिया...
काठमाडौँ, ९ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूहको २७औँँँँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज...
वाग्मती, ९ पुस । मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २७५ जनालाई उद्धार गरेको छ । उद्धार गरिएका सडक मानवमध्ये सो...
गण्डकी, ९ पुस । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ...
काठमाडौँ, ९ पुस । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका...
भजनी, ९ पुस । कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो । आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताए, त्यसैगरी उनको बाल्यकाल पनि अरुको घरमै ने कमैया बसेर बित्यो । युवा अवस्थामा कमैया...
नवलपुर ९ पुुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती–१ बालुवाडाँडामा रु ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो । लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको...
रौतहट,९ पुस । रौतहटमा आगलागी हुँदा ७ वटा चौपाया मरेका छन् । स्रोतका अनुसार रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् । स्रोतका अनुसार मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे...
सिमकोट, ९ पुस । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ । विद्युत् आयोजनाका अपरेटर...













