समाज

माओवादी महाविधेशन : उत्पीडित समुदायका निम्ति विशेषाधिकार
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिमा महिला, दलित र मुस्लिमको प्रतिनिधित्व बढाएको छ । विगतको तुलनामा यस पटक केन्द्रीय सदस्यमा ती समुदायको सङ्ख्या बढाएर माओवादीले पार्टीभित्र विशेषाधिकार लागू गरेको जनाएको छ । पहिलो...

नेप्से परिसूचक २६ सय नजिक, ३० कम्पनीको शेयर मूल्यमा ‘सर्किट’
-न्युजभित्तो

काठमाडौं,११ पुस । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास देखिएको छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ७१ दशमलव...

स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

बागमती, ११ पुस ।  जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका...

माछापालनको ‘हब’ बन्दै नवलपुर
-न्युजभित्तो

कावासोती, ११ पुस। केही वर्ष अघिसम्म भारतीय माछामा निर्भर रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर अहिले माछापालनको हबका रूपमा विकास हुँदै गएको छ । यहाँका किसान माछापालनमा लागेपछि यो जिल्ला विस्तारै माछामा आत्मनिर्भर हुँदै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको...

कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको सङ्ख्या बढ्दै
-न्युजभित्तो

काठमाडौँ, ११ पुस  । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ । तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको सङ्ख्या बढ्न थालेको छ । विसं २०७२...

भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ११ पुस । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् । विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा...

चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण
-न्युजभित्तो

काठमाडौँ, ११ पुस ।  एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि...

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,११ पुस । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो । गृहमन्त्रीको अध्यक्षतामा बस्ने बैठक अपरान्ह ३ बजे शुरु हुनेछ । बैठकमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे,...

सिराहामा सिके राउतका कार्यकर्ताद्वारा गाडीहरु तोडफोड
-न्युजभित्तो

लहान,११ पुस । सिराहामा सिके राउतका कार्यकर्ताहरुले सवारी साधनहरू तोडफोड गरेका छन् । बन्द उल्लंघन गरेको आरोपमा उनीहरूले मिर्चैयामा गाडीहरू तोडफोड गरेका हुन् । एसपी हिरा पाण्डेका अनुसार मिर्चैयामा सीके राउतका कार्यकर्ताहरूले चार-पाँच वटा गाडीहरूको सिसा फुटाएका छन् । प्रहरी...

पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ,११ पुस । पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात तथा पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ । यस प्रणालीको प्रभाव आगामी बुधबारसम्म कायम रहने...