समाज

एक करोडको लागतमा फर्निचर स्वरुम
-न्युजभित्तो

चितवन २८ पुस । भरतपुर महानगरपालिका १० रिजालचोकमा अन्तराष्ट्रिय स्तरको नेचुरल फर्निचर तथा फर्निसिङ शोरुम सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्य तथा मिडिया एलाइन्स नेपालका अध्यक्ष भास्करराज कणिकर र बरिष्ठ नायक आर्यन सिग्देलले उक्त फर्निचर तथा फर्निसिङ...

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक
-न्युजभित्तो

काठमाडौं, २८ पुस। निर्वाचन आयोगले शुक्रबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने...

देशभर एकैदिन ३०७५ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,२८ पुस । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो...

एमाले पर्सा जिल्ला अधिवेशन स्थगित
-न्युजभित्तो

धनुषा, २८ पुस । नेकपा एमाले पर्साको जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । वीरगञ्जमा भइरहेको पर्सा जिल्ला अनिश्चित एमालेमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । मंगलबार उद्घाटन सम्पन्न भएसंगै नेतृत्व...

मिलमा सल बेरिदा एक महिलाको मृत्यु
-न्युजभित्तो

डोटी, २८  पुस।  अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय साँफेबगरका अनुसार साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानीपिसानी मिलमा काम गरिहेको बेला आज सल बेरिएर उहाँको...

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द
-न्युजभित्तो

गलकोट, २८ पुस । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै...

लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला
-न्युजभित्तो

काठमाडौं,२८ पुस ।  लोकसेवा आयोगले ठुलो संख्यामा नायब सुब्बा पदको लागि आवेदन खुल्ला गरेको छ । बुधबार आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदहरुमा खुल्ला र समावेशीतर्फ विज्ञापन खुलाएको हो । योग्यता पुगेका नागरिकहरुले दरखास्त प्रणालीमार्फत...

सुरु भयो खोले सागको व्यावसायिक खेती
-न्युजभित्तो

बागलुङ, २८ पुस । गाउँघरका भान्छामा छिटपुट पाक्ने खोले साग हिजोआज बजारमा किनमेल हुनथालेको छ । खोला र पानीको मूलछेउछाउ पाइने सागलाई किसानले पछिल्लो सयम खेतमा नै उब्जाउन थालेका छन् । बागलुङ नगरपालिका–३ रातामाटाका छ किसान अहिले खोले सागका उत्पादनमा...

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीको प्रदर्शन
-न्युजभित्तो

 काठमाडौं,२८ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले प्रदर्शन गरेका छन् । बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता...

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण
-न्युजभित्तो

काठमाडौँ, २८ पुस । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार...