समाज

कर्मचारीले सम्पति विवरण नबुझाएपछि स्वास्थ्य मन्त्रालयद्वारा पुनः ताकेता
-न्युजभित्तो

काठमाडौं,२३ माघ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका कर्मचारीहरुले सम्पति विवरण बुझाउँन अटेर गरेका छन्।मन्त्रालयले सम्पूर्ण कर्मचारीलाई सम्पतिविवरण बुझाउन पुनः ताकेता गरेको छ। मन्त्रालयले विभाग, प्रतिष्ठान, केन्द्रहरु, अस्पताल र परिषद्हरुमा कार्यरत कर्मचारीहरु, निजामति बाहेकका अस्थायी, स्थायी करार र ज्यालादारीमा कार्यरत...

म्याग्दीमा एक करोड बढी चन्दा उठाएर बनाइयो १८ किमी सडक
-न्युजभित्तो

म्याग्दी, माघ २३। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक। ...

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन
-न्युजभित्तो

काठमाडौं । प्रसिद्ध भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । हिजो...

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै
-न्युजभित्तो

कर्णाली,२३ माघ।  सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लाग्नुभएको हो । मुख्यमन्त्री...

प्रदेश १ मा आठ मन्त्री थपिँदै, मन्त्रीको संख्या १४ पुग्ने
-न्युजभित्तो

काठमाडौं,माघ २३। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार,। ...

प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै मन्त्री ?
-न्युजभित्तो

सिमकोट,२३ माघ। गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म...

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु
-न्युजभित्तो

बुटवल,२३ माघ  । बुटवलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गए राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । बा१९च...

चन्दा सङकलन गरेर १८ किमी सडक निर्माण
-न्युजभित्तो

म्याग्दी, २३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो । यसबाट...

‘तिमी’ भनेर बोलाउने श्रीमानले ‘त’ भन्दा …..
-न्युजभित्तो

टीकापुर, २३ माघ । कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्नुहुन्छ । १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन् । तीन सन्तानकी आमा उहाँले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन् । पतिले उहाँलाई सधैँ घरको नोकरजस्तै सोँचिरहे...

उद्धार वहान खरिद गर्न मानवसेवा आश्रमलाई आर्थिक सहयोग
-न्युजभित्तो

भरतपुर २२ माघ । मानवसेवा आश्रम भरतपुरलाई उद्धार बहान खरिद गर्नको लागि आज शनिबार आर्थिक सहयोग गरिएको छ । स्वर्गीय हरिलाल खरेलको स्मृतिमा उहाँका छोरा बुहारीहरु महेशप्रसाद खरेल, पूर्णकला खरेल, हरिलाल खरेल, दुर्गा खरेल, तुल्सीराम खरेल, देबी खरेल, मुक्तिराम...