समाज

नेता वर्षमान पुनलाई कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनलाई कोरोना संक्रमण भएको छ । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् । ...

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
-न्युजभित्तो

जलेश्वर,२१ माघ।  हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले...

त्रिभुवन राजपथमा यातायात अवरुद्ध
-न्युजभित्तो

मकवानपुर, २१ माघ। गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति परेको हिउँ करिब छ इन्च...

चट्याङ लागेर ३५ वर्षीय महिलाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,२१ माघ  । सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी...

बाक्लो हिमपातले दुई राजमार्ग अवरुद्ध
-न्युजभित्तो

डोटी, २१ माघ। बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको...

प्रधानमन्त्री देउवासँग अन्तराष्ट्रिय रेडक्रसका महासचिवको भेट
-न्युजभित्तो

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन् । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा...

जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित ६ जना कार्यकर्ता पक्राउ
-न्युजभित्तो

महोत्तरी, २० माघ। जनमत पार्टी महोत्तरीका जिल्ला उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जिल्ला उपाध्यक्ष मकसुधन महतो र पिपरा गाउँपालिकाका धिरेन्द्र साह पक्राउ परेको...

विमानस्थलबाट एक जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,२० माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका(१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह रहेका छन् । दुबईबाट हिमालयन एयरमा आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा...

सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने निर्णयविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा
-न्युजभित्तो

काठमाडौ२० माघ। सार्वजनिक सेवामा खोपकार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ। अधिवक्ता सल्लु तिवारी र सविन पोख्रेलले मंगलबार दायर गरेको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइको लागि तोकिएको थियो। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

बर्दियामा बस दुर्घटना हुँदा ३५ घाइते
-न्युजभित्तो

बर्दिया, २० माघ। बर्दियामा बस पल्टिँदा ३५ जना घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बिहीबार ​आफै अनियन्त्रित भई सडकमा पल्टिँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये २० जना पुरुष र...