समाज
लमजुङ, २३ माघ। यहाँ पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा...
काठमाडौं, २३ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । अध्यक्ष लिङदेनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । आइतबार पार्टीका २४ जना...
काठमाडौं,२३माघ। उपत्यकाभित्र यातायातमा लागु जोर(बिजोर हटाउन सिफारिस गरिएको छ। कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर(बिजोर हटाउन सिफारिस गरेको हो। अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर(बिजोर प्रणाली लागु थियो। साथै फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय...
काठमाडौं,२३ माघ। प्रदेश १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । रामकुमार राई खानेपानी तथा सिंचाई तथा ऊर्जा, राजन राई सामाजिक विकास, खिनु लिम्बु पर्यटन तथा संस्कृति, झलकबहादुर मगर कृषि, शेखरचन्द्र थापा बन, वातावरण तथा भू(संरक्षण मन्त्रीको...
काठमाडौं,माघ २३। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट पारित गराउन चार महिनापहिले नै सहमति भएको खुलेको छ । सहमतिअनुसार नै देउवा र दाहालले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता...
चितवन, २३ माघ। वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन...
बलेवा,२३ माघ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रको सुधारका लागि ५५ बुँदे योजना बनाएर कार्यान्वयनमा ल्याएको बताएका छन् । विद्यालयको भैतिक संरचना सुधारदेखि शिक्षक, कर्मचारीको दरबन्दी मिलान र नयाँ शिक्षक थप गर्ने योजना समेत मन्त्रालयले कार्यान्वयनमा ल्याएको...
काठमाडौँ,२३ माघ। कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन्...
जनकपुरधाम,२३ माघ। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी)का नेता नागेन्द्र राय यादवलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त गरेका छन् । यादवलाई आज बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतले पद तथा गोपनीयताको शपथ खुवाए । ...
काठमाडौं,२३ माघ। प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै मन्त्रालय फुटाएर अलग अलग बोर्ड समेत तयार पार्न थालिएको छ। सामाजिक विकास...














