प्रदेश १ मा आज मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दै मन्त्री ?
न्युजभित्तो/२३ माघ २०७८, आईतवार ११:२४
सिमकोट,२३ माघ। गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ । साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।
हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारीदिनुभयो । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।