म्याग्दीमा एक करोड बढी चन्दा उठाएर बनाइयो १८ किमी सडक
न्युजभित्तो/२३ माघ २०७८, आईतवार ११:५६
म्याग्दी, माघ २३। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक।