सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशभर ५७० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु


  •    न्युजभित्तो/५ फाल्गुन २०७८, बिहीबार १६:५० 
  • काठमाडौं,५ फाल्गुन।  देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन्। 

    यस्तै हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्। यससँगै देशभर कुल कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७४ हजार ८५७ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार २५० जना पुगेको छ।  संक्रमितमध्ये हालसम्म ९ लाख ४६ हजार ३३० जना निको हुँदा कुल ११ हजार ९११ जनाले ज्यान गुमाएका छन्। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
    अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
    सुनचाँदीको मूल्य बढ्यो
    • पर्यटकको पर्खाइमा थोरङ फेदी
    • वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
    • खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी
    • पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.