कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागो जस्तो रेसाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ । तस्वीर : रोशन सापकोटा/रासस