सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हात्तीको आक्रम्णबाट माउते घाइते, चितवनमा उपचार हुँदै


  •    न्युजभित्तो/४ पुष २०८१, बिहीबार १३:०६ 
  • चितवन, ४ पुस । पर्सा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट माउते घाइते भएका छन् । निकुञ्ज अन्तर्गत नेपाली सेनाको सबुज गणको पोष्टमा पालिएको हात्तीको आक्रमणबाट माउते सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन् ।

    मकमवानपुरको मनहरी गाउँपालिका–६ स्थित पोष्टमा पालिएको हात्तीलाई दाना खुवाउने क्रममा बुधबार दिउँसो ४ बजे हात्तीले आक्रमण गर्दा माउते मनिष घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते मनिषलाई उपचारको लागि पुरानो मेडिकल कलेज चितवन ल्याइएको प्रहरीले जनाएको छ।

    यस्तै हात्तीलाई दाना–पानी खुवाउने क्रममा चौधरीलाई हात्तीले आक्रमण गरेको हो। अकस्मात हात्तीले सुडले प्रहार गर्दा उनको शरीर र कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
    • मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
    • सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
    • क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    • ‘खराब’ एनिमेसनले चीनमा तहल्का

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.