चितवन सेरोफेरो
चितवन, ७ कात्तिक । चितवनका किसानले दुध तथा दुग्ध जन्य पदार्थको आयात नखुलाउन माग गरेका छन । आज (बुधबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी किसानहरुले सरकारले भारत लगायतका देशबाट दुध तथा दुग्ध जन्य पदार्थको आयात खुलाउने तयारी गरेको भन्दै...
चितवन, ७ कात्तिक । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल मत्स्य समाजद्वारा आज यहाँ आयोजित मत्स्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले गुणस्तरीय मत्स्य उत्पादनको परिपूर्ति...
नारायणगढ (चितवन), ७ कात्तिक । सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगेको छ । ‘यो पटकको चाडपर्वमा, कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने...
चितवन, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार...
चितवन, ६ कात्तिक । जिल्लामा रहेका एचआइभी सङ्मितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी सङ्क्रमित भएकाहरुको परीक्षणका क्रममा भिरिङ्गी र क्षयरोग देखिएको हो । एड्स हेल्थ फाउन्डेसन बागमती प्रदेशका संयोजक कृष्णहरि सापकोटाका अनुसार...
चितवन, ६ कात्तिक । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै महिनाभित्र सञ्चालनमा ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन...
चितवन, ६ कात्तिक । चितवन, नवलपुरमा स्थापित शैक्षिक संस्था सेन्ट्रल ग्रुपले बिश्वका विभिन्न देशमा व्यवसायीक प्रबद्र्धनका लागि कार्यक्रम गर्ने भएको छ । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेल व्यवसायीक प्रबद्र्धनका लागि मंगलबार युके प्रस्थान गर्नुभएको छ । उहाँले युकेसंगै...
चितवन, ४ कार्तिक । नेकपा एमाले चितवनको सचिवालय बैठक सम्पन्न भएको छ । आज पार्टी कार्यालयमा बसेको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो । केन्द्रीय पार्टी कार्यालय निर्माण गर्नका लागि चितवनका पार्टी सदस्यहरुबाट कम्तिममा १०० रुपैयाँ अनिवार्यरुपमा कार्तिक महिनाभित्रमा...
चितवन, २ कात्तिक । जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान कार्यक्रम कम हुँदा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीले रगत अभाव भएकाले रक्तदान गर्न दाताहरूलाई आग्रह गरेको छ । यहाँ दैनिक दुई सय युनिट रगतको...
चितवन, १ कात्तिक । उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो । खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने...














