सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आईएसएमटी कलेज चितवनले माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै


  •    न्युजभित्तो/२९ पुष २०८१, सोमबार ०८:४१ 
  • चितवन, २९ पुस । भरतपुर महानगरपालिका–१२ स्थित आईएसएमटी कलेज चितवनले भोलि माघ १ गते ‘आईएसएमटी म्युजिक फेस्ट २०२५’ आयोजना गर्दै छ । कलेजले विद्यार्थीहरुलाई पढाइका साथै मनोरञ्जन पनि गराउने उद्देश्यले आफ्नै प्राङ्गणमा म्युजिक फेस्ट आयोजना गर्न लागेको जनाएको छ ।

    कार्यक्रममा नेपालका चर्चित ब्यान्ड ‘द इलिमेन्ट्स’ को प्रस्तुति रहनुका साथै कलेजमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो कला, गायन, नृत्य प्रस्तुत गर्ने कलेजले जनाएको छ ।

    आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्यान्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बीबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बीएचएम, बीएस्सी, आईटी, आईटी (सीएसई), बीएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
    मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
    सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान
    • ट्राफिक कारबाहीमा चार लाख १७ हजार राजस्व सङ्कलन
    • तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
    • पर्सामा विश्व सडक सुरक्षा सप्ताहमा ट्राफिक सचेतना
    • मत्स्यनारायणमा भक्तजनको घुइँचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.