सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फुटसल प्रतियोगिताको उपाधि होली भिजनलाई


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार ०९:२० 
  • भरतपुर, १८ फागुन । सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानद्वारा आयोजित इन्टर कलेज फुटसल प्रतियोगितामा होली भिजन कलेज प्रथम भएको छ । फागुन १६ गतेदेखि अङ्कुरम कलेजमा सञ्चालन भएको फुटसल प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा होली भिजन कलेजले अर्किड कलेजलाई २ का विरुद्ध ४ गोलले पराजित गरी प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

    २७ टिमको सहभागिता रहेको प्रतियोगितामा अर्किड कलेजले दोस्रो स्थान प्राप्त गरेको थियो । प्रतियोगितामा प्रथम हुने समूहले ट्रफी र मेडलसहित ५० हजार ५ सय ५५ र द्वितीय हुने समूहले २५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी होली भिजन कलेजका गौरव लामा र सर्वोत्कृष्ट गोल रक्षक होली भिजन कलेजकै वसन्त खत्री घोषित भएका थिए ।प्रतियोगिताको समापन समारोहमा सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानकी अध्यक्ष बिनु रायमाझी लगायतले विजयी टिमलाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गर्नुभएकोमा थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.