सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीपी अध्ययन प्रतिष्ठान चितवनको अध्यक्षमा पोखरेल


  •    /२० श्रावण २०७६, सोमबार १८:४८ 
  • चितवन । वीपी अध्ययन प्रतिष्ठान नेपाल, चितवन जिल्ला समितिको अध्यक्षमा ध्रुवराज पोखरेल चयन हुनुभएको छ । उहाँलाई सोमबार प्रतिष्ठानका प्रदेश नम्बर ३ का अध्यक्ष कृष्णकुमारी खतिवडाले एक पत्र लेख्दै अध्यक्षमा मनोनयन गरिएको जानकारी गराउनु भएको पोखरेलले बताउनुभएको छ ।

    देशका बौद्धिकवर्ग, बिद्धान, लेखक, कलाकार, खेलाडी, शिक्षक, प्राध्यापकलगायतलाई सङ्गठित गर्दे वीपी विचार र दर्शनबारे निरन्तर बहश गर्ने संस्थाको रुपमा परिचित प्रतिष्ठानले पोखरेललाई लोकतन्त्र प्राप्तिका लागि गरेको योगदानको कदर गर्दे अध्यक्षमा मनोनयन गरेको बताइएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध पोखरेल नेपाल शिक्षक महासंघका निवर्तमान केन्द्रीय सचिव हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.