हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा आज करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
विहान साढे ११ बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घाइते भएपछि उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिनुभएको छ ।