चितवन सेरोफेरो

चितवन प्रहरीद्वारा २४ विदेशी नागरिकसहित सयौँ अपराधी पक्राउ
-न्युजभित्तो

चितवन, १८ साउन । बिभिन्न अपराधिक कार्यमा संलग्न रही फरार एक हजार ५०८ जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गत आर्थिक वर्षमा एक हजार ७६५ मुद्दामा उनीहरूलाई...

चितवनमा डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढ्दो
-न्युजभित्तो

चितवन, १६ साउन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको...

माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यले लिए सपथ
-न्युजभित्तो

माडी, १५ साउन । माडी नगरपालिकामा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरुले शपथग्रहण गरेका छन् । नारायणप्रसाद सापकोटा अध्यक्ष रहेको प्रतिष्ठानका सबैले आज एक कार्यक्रमबीच सपथग्रहण गरेका हुन् । प्रतिष्ठान १७ सदस्यीय समितिको उपाध्यक्षमा चन्द्रमणि महतो (सीएम अपिल चितौने) र सदस्य...

‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या
-न्युजभित्तो

चितवन, १५ साउन । जिल्लामा लगाईएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद...

राप्ती नदीमा १३३ गोही छाडियो
-न्युजभित्तो

चितवन, १५ साउन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोहीलाई राप्ती नदीमा छाडेको छ । ती मध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत अर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडीएको हो...

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
-न्युजभित्तो

चितवन, १४ साउन । उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ...

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान
-न्युजभित्तो

चितवन, १४ साउन । विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन...

चितवन निकुञ्जमा सेनालाई जंगली हात्ती ‘गोविन्दे’ले गर्‍यो आक्रमण
-न्युजभित्तो

चितवन, १४ साउन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन गस्ती सकेर फर्किदै गरेको सेनामाथि जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको...

चितवनकी माया श्रेष्ठ र गीता गुरुङ सहित तीन जना वागमती प्रदेशको मन्त्री नियुक्त
-न्युजभित्तो

हेटौंडा, १४ साउन । चितवनकी माया श्रेष्ठ र गीता गुरुङ बागमती प्रदेशको मन्त्री बन्नु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले श्रेष्ठ, गुरुङ र गोविन्द लम्साललाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ पाल्न बजेट अभाव
-न्युजभित्तो

चितवन, १३ साउन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न मुस्किल हुने गरेको छ । बजेट अभावमा बाघ पाल्न कठिन हुने गरेको हो । चितवन राष्ट्रिय निकुञ्जको खोरमा सात बाघ रहेका छन् । निकुञ्जको मुख्य कार्यालय...