चितवन सेरोफेरो

चितवनमा चिनियाँ सहयोगमा वर्णशङ्कर धानको रोपाइँ सुरु
-न्युजभित्तो

चितवन, २६ साउन । चिनियाँ सहयोगमा यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा वर्णशङ्कर धान रोपाइँ कार्यक्रम गरिएको छ । चीनको छोङ चिङ कृषि विज्ञान प्रतिष्ठानले विकास गरेको ३७ जातका वर्णशङ्कर धान परीक्षणका रूपमा रोपिएको हो । नेपालका लागि चिनियाँ...

लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे
-न्युजभित्तो

चितवन, २६ साउन । पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा गाईगोरु मरेका छन् । पशु सेवा कार्यालय चितवनका अनुसार असार अन्तिम साताबाट देखिएको यस रोगका कारण हालसम्म ३० गाईगोरु मरेका हुन् । कार्यालयकी सूचना अधिकारी डा सविना...

देवघाटमा भक्तजन
-न्युजभित्तो

नारायणगढ(चितवन), २६ साउन। चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार नदीमा स्नान तथा शिव आराधना गर्न आएका भक्तजनहरू । आज बिहानैदेखि देवघाटस्थित त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल...

दाउन्ने एग्रो फार्म लिमिटेडको आम्दानी प्रतिशेयर रु.१८.३७
-न्युजभित्तो

चितवन, २५ साउन । दाउन्ने एग्रो फार्म लिमिटेडले रु. ८ करोड १५ लाख ९० हजार नौ नाफा गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा प्रतिशेयर रु. १८.३७ आम्दानी गर्न सफल भएको हो । कम्पनीको आज सम्पन्न आठौं वार्षिक साधारणसभामा अध्यक्ष...

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी
-न्युजभित्तो

चितवन, २५ साउन । नेपाल नेत्रज्योति सङ्घ चितवनले ठोरीमा सञ्चालन गरेको भरतपुर आँखा अस्पताल ठोरीमा ९० प्रतिशत बिरामी भारतीय हुने गरेका छन् । भारतीय सीमाबाट १०० किलोमिटर टाढादेखि आँखा उपचारका लागि त्यहाँ बिरामी आउने गरेका हुन् । भरतपुर आँखा अस्पताल...

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने
-न्युजभित्तो

चितवन, २५ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिनुभएको छ । आज रङ्गशालाको निरीक्षणपछि उहाँले तोकिएको समयमा नै निर्माण पूरा...

घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले
-न्युजभित्तो

चितवन, २३ साउन । पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट (सुलसुले)को सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पाल्नुभएको एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो । रिमालका अनुसार विगत पाँच दिनदेखि...

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन
-न्युजभित्तो

चितवन, २३ साउन । शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति...

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
-न्युजभित्तो

नारायणगढ (चितवन), २२ साउन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति...

वर्षातमा चोरीशिकार नियन्त्रणका लागि चितवन निकुञ्जको विशेष रणनीति
-न्युजभित्तो

चितवन, २१ साउन । वर्षात्को समयमा हुन सक्ने चोरीशिकार नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज वर्षे रणनीतिका साथ जुटेको छ । वर्षात्को समयमा निकुञ्जको सबै भूभागमा सहज रूपमा पुग्न कठिन हुने भएकाले सोहीअनुसारको रणनीति तयार गरी निकुञ्ज सुरक्षामा जुटेको हो...