चितवन सेरोफेरो

नारायणघाट-बुटवल सडकको दाउन्नेबाहेक प्रायः सबै ठाउँमा कालोपत्रे
-न्युजभित्तो

चितवन, १३ साउन । नारायणघाट-बुटवल सडकको अधिकांश भागमा कालोपत्रे गरिएको छ । दाउन्नेबाहेक ११३.५३ किलोमिटर लामो नारायणघाट-बुटवल सडकको प्रायः सबै ठाउँमा कालोपत्रे गरिएको नारायणघाट-बुटवल सडक योजनाले जनाएको छ । अधिकांश सडक कालोपत्रे भएसँगै यात्रा सहज भएको सडक योजनाको विश्वास...

देवघाटमा भक्तजनको घुइँचो
-न्युजभित्तो

नारायणगढ (चितवन), १२ साउन । साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने...

पूजा गर्दै भक्तजन
-न्युजभित्तो

भरतपुर, १२ साउन । साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा पूजाअर्चना गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक विश्वाँस रहेको छ । तस्बिरः...

देवघाटधाममा भक्तजन
-न्युजभित्तो

नारायणगढ (चितवन), १२ साउन । साउन महिनाको दोस्रो सोमबार बिहान चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाटधाममा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन ।तस्बिर ः सनद अधिकारी/रासस ...

पूजा गर्दै भक्तजन
-न्युजभित्तो

भरतपुर, १२ साउन । साउन महिनाको दोस्रो सोमबार हिन्दुहरूको पवित्र तीर्थस्थल देवघाटधाममा रहेको शिव मन्दिर परिसरमा बेलपत्र र जल चढाएर पूजाअर्चना गर्दै भक्तजन । देवघाटको पवित्र जल र वेलपत्रले शिवको पूजा आराधना गरे मनोकामना पूरा भई सुखशान्ति मिल्ने धार्मिक...

पत्रकार पराजुलीको उपन्यास ‘बखान’ प्रकाशोन्मुख
-न्युजभित्तो

चितवन, १२ साउन । तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन...

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
-न्युजभित्तो

चितवन, ११ साउन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट...

पश्चिम चितवनमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने
-न्युजभित्तो

भरतपुर (चितवन), ११ साउन । पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै गर्मीमा माग बढेको भन्दै छ घण्टा विद्युत् अनियमित हुने...

भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
-न्युजभित्तो

भरतपुर, ९ साउन । चितवनको भरतपुर महानगरपालिकाले चार सय ३८ विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरेको छ । महानगरले विद्यालयमा भएका विद्यार्थी सङ्ख्याको आधारमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरेको हो । छनोट भएका संस्थागत तथा सामुदायिक विद्यालयमा पढेका...

निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ
-न्युजभित्तो

चितवन, ९ साउन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा निकुञ्जसम्बन्धी विभिन्न कसुरमा चार सय ४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ । वनसम्बन्धी अपराधमा दुई सय ६६ र वन्यजन्तुसम्बन्धी अपराधमा एक सय ७६ जनालाई पक्राउ गरिएको हो । गैँडा...