चितवन सेरोफेरो

काँग्रेस चितवनले सरकारविरुद्ध गर्ने प्रदर्शनको तयारी पुरा
-न्युजभित्तो

चितवन, २८ मंसिर । नेपाली काँग्रेस चितवनले सरकारविरुद्ध गर्ने विरोध प्रदर्शनको तयारी पुरा भएको छ । सोमबार हुने सरकारविरुद्ध प्रदर्शनमा २५ हजार कार्यकर्ता सहभागी गराउने काँग्रेस चितवनले जनाएको छ । सबै कार्यकर्तालाई अनिवार्य उपस्थित हुनका लागि आह्वान गरिएको सभापति...

कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

२८ मंसिर, काठमाडौं । कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका-१७ की ७४ वर्षीया महिला र तनहुँको म्याग्दे गाउँपालिका-२ का ६० वर्षीय...

८ महिनापछि मनकामना केबलकार संचालनमा
-न्युजभित्तो

चितवन,मंसिर २८ । ८ महिनापछि मनकामना केबलकार आइतबारदेखि संचालनमा आएको छ। कोभिड १९ का कारण बन्द रहेको केबलकार आइतबार खूल्दा यात्रुको भीड लागेको छ।कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बिहान १० बजेसम्म एक हजार जनाले यात्रु चढिसकेको बताए। ‘हामीले केबलकार...

कोरोना भाइरसका कारणले फस्टाए उद्यमी
-न्युजभित्तो

फुङ्लिङ, २८ मङ्सिर । कोरोना भाइरसका कारणले व्यवसाय जोखिम बनाएको समयमा नवीन लिम्बू सैलुन उद्यमी बन्नुभएको छ । पच्चीस वर्षीय उनी ताप्लेजुङको मिक्वाखोला खोक्लिङ गाउँका हुन् । बन्दको समयमा नवीनले आफूले चिनेका साथीकै सैलुुनमा बोलाएर कपाल काटिदिन थाल्नुभयो । उहाँमा...

जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दै
-न्युजभित्तो

खलङ्गा, २७ मङ्सिर । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले आफ्नौ प्रशासनिक भवन निर्माण गर्दैछन् । जसमा तिला गाउँपालिका, सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिका रहेका छन् । यहाँका स्थानीय तहले साँघुरो कोठाबाट प्रशासनिक कार्य गर्दै आएकाले करिब १६ रोपनी...

गोँगबुको नयाँ बसपार्कमा बस टिकट काट्न सहज
-न्युजभित्तो

– रेग्मी काठमाडौँ, २८ मङ्सिर । शनिबार दिउँसो ४ः०० बजे ना ६ ख ६३०१ नं को बसमा दाङ जानका लागि गोँगबुको नयाँ बसपार्कमा भेटिनुभएकी राधिका ओलीले सहज रुपमा बसको टिकट काट्नुभयो । दिउँसो २ः०० बजे बसपार्कमा भेटिनुभएकी उहाँ कम्युटर प्रणालीमार्फत...

पूर्ण खोप सुनिश्चितताका लागि कैलालीमा स्वास्थ्यकर्मी परिचालन
-न्युजभित्तो

भजनी, २८ मङ्सिर । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको...

हिमाली टोलमा खनालको नेतृत्व
-न्युजभित्तो

भरतपुर । भरतपुर महानगरपालिका–१० मा रहेको हिमाली टोलविकास संस्थाको दोस्रो अधिवेशन तथा तेस्रो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भरतपुर–१० का वडा अध्यक्ष अरुण पीडित भण्डारीको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष शोभासचन्द्र धितालको अध्यक्षतामा भएको सो...

सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट
-न्युजभित्तो

सोलुखुम्बु, २८ मङ्सिर । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । गत आवको पहिलो चौमासिकमा पर्यटक...

मुठ्ठीदान कारेक्रम
-न्युजभित्तो

महोत्तरी, २८ मङ्सिर । कोरोना कहर जारी रहँदा बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लामा बालउद्यान सम्पन्न भएको छ । जनसहयोगी युवा सञ्जालमा आबद्ध उत्साही युवाको परिश्रमले सो उद्यान निर्धारित समयअगावै सम्पन्न भएको हो । करिब सात महिना...