चितवन सेरोफेरो

गौतम बुद्ध कपमा राप्तीले नारायणीलाई एक विकेटले हरायो
-न्युजभित्तो

चितवन, मंसिर २९ । गौतम बुद्ध कप क्रिकेटको आज (सोमबार) को खेलमा टिम राप्तीले नारायणीलाई एक विकेटले हराएको छ । चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नारायणीले दिएको एक सय ३९ रनको लक्ष्य राप्तीले नौ विकेट गुमाएर एक...

सरकार विरुद्ध कांग्रेस चितवनको बृहत प्रदर्शन
-न्युजभित्तो

नारायणगढ, २९ मंसिर । नेपाली कांग्रेस चितवनले सरकार विरुद्ध आज सोमबार बृहत बिरोध प्रदर्शन गरेको छ। भरतपुरको चौबीसकोठीबाट सुरु भएको विशाल -याली नारायणगढको पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो । सो कोण सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री...

कांग्रेस चितवनको विरोध -यालि (तस्वीर र भिडियोहरुमा )
-न्युजभित्तो

चितवन, २९ मंसिर । नेपाली कांग्रेसले आज सोमबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । त्यही क्रममा नारायणगमा जारी विरोध प्रदर्शनको केही झलकहरु हेर्नुहोस् तस्वीरमा ।  ...

चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गरे आत्महत्या
-न्युजभित्तो

२९ मंसिर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...

सुर्खेत वीरेन्द्रनगरका कोरोना संक्रमितको काठमाडौंमा मृत्यु
-न्युजभित्तो

२९ मंसिर, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका थप एकजना कोरोना संक्रमित पुरुषको काठमाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेशको सामाजिक विकास...

उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस
-न्युजभित्तो

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम...

अस्पतालमा कोरोना सङ्क्रमित महिलाले नवजात शिशु जन्माइन्
-न्युजभित्तो

त्रिशूली, २९ मङ्सिर । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत...

विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द
-न्युजभित्तो

कर्णाली, २९ मङ्सिर । नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका...

चितवन राष्ट्रिय निकुञ्जमा भाले गोहीको अभाव
-न्युजभित्तो

– नारायण अधिकारी, चितवन, २९ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ । त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले...

गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा
-न्युजभित्तो

चितवन,मंसिर २८ । गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा वाग्मतीलाई हराउँदै राप्ती फाइनलमा पुगेको छ । चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना मैदानमा राप्तीले वाग्मतीलाई ११ रनले हरायो । एक सय ३० रनको लक्ष्य पछ्याएको वाग्मती दुई बल...