चितवन सेरोफेरो

बाराही मन्दिर पुनः खुला
-न्युजभित्तो

पोखरा, २ पुस । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणका लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर...

अपहरण तथा बन्धक बनाई बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद
-न्युजभित्तो

सप्तरी, २ पुस । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले...

सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्दै
-न्युजभित्तो

भरतपुर, २ पुस । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न...

भारतीय बजारमा अलैँची माग बढ्दो, भाउ बढ्ने सम्भावना
-न्युजभित्तो

इलाम, २ पुस । भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ । भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ । ती क्षेत्रमा अलैँचीको उत्पादन कम भएपछि नेपाली अलैँचीको माग उच्च...

दूधपोखरीका चितवनवासीले चन्दा उठाएर एम्बुलेन्स
-न्युजभित्तो

चितवन, २ पुस । दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद...

सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग
-न्युजभित्तो

चितवन, १ पुस । सरकार र उखु किसान विच भएको ५ बुदें सम्झौता तुरुन्त कार्यान्वयन गर्न माग गर्दै राष्ट्रिय कृषि श्रमिक संघ नेपालले ज्ञापन पत्र बुझाएको छ । आज (बुधबार) संघले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई पत्र ज्ञापन बुझाएको...

व्यावसायिक रुपमा काजिलपालन शुरु
-न्युजभित्तो

डोटी, १ पुस । डोटीको पूर्वी क्षेत्रको बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामाण्डौँमा व्यावसायिक रुपमा काजिलपालन शुरु गरिएको छ । स्थानीयवासी युवा देवबहादुर बोहरासहितका चार जनाले संयुक्त रुपमा कालिज बहुउदेश्यीय फार्म खोली व्यावसायिक रुपमा कालिजपालन शुरु गरेका हुन । काठमाडौँ र कैलालीबाट...

सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण
-न्युजभित्तो

सुदूरपश्चिम, १ पुस । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी—पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत...

देवघाटमा बालिका आश्रम बन्दै
-न्युजभित्तो

भरतपुर, १ पुस । देवघाटधाममा बालिका आश्रम बन्ने भएको छ । रु पाँच करोडमा निर्माण हुन लागेको आश्रम चलाउन महानगरले प्रतिष्ठानलाई आश्रमका लागि पााच कठ्ठा जमिनको भोगाधिकार दिएको छ । भवनमा ३२ कोठा रहनेछन् । भवन निर्माणका लागि यस वर्ष...

अबैध औषधि सहित ८ जना पक्राउ
-न्युजभित्तो

चितवन, १ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले अबैध औषधि सहित ८ जनालाई पक्राउ गरेको छ । कार्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुलाई सार्बजनीक गरेको हो । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय राजकुमार...