चितवन सेरोफेरो

पत्रकार तुलमानलाई लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार
-न्युजभित्तो

चितवन, पुस २६। चितवन पोष्टकर्मी पत्रकार तुलमान गुरुङ लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ । तमू सञ्चारकर्मी संघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त पुरस्कारबाट पत्रकार गुरुङलाई सम्मानित गर्नुभएको हो । पत्रकारिता...

बालिका आश्रमलाई रोटरी क्लब र रेयुकाईको खाद्यान्न र न्यानो कपडा सहयोग
-न्युजभित्तो

चितवन, २५ पुस । रोटरी क्लब अफ भरतपुर र युराशिया रेयुकाई समाज विकास केन्द्र नारायणगढको संयुक्त आयोजनामा खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ । लोक कल्याण सेवा प्रतिष्ठानद्वारा देवघाटमा सञ्चालित श्री रामजानकी बालिक आश्रममा शनिबार ती सामग्र वितरण...

नेपाल दाना उद्योग संघ चितवनको अध्यक्षमा पुनः खनाल
-न्युजभित्तो

पटिहानी (चितवन), २५ पुस । नेपाल दाना उद्योग संघ चितवन शाखाको साधारण सभाले बालचन्द्र खनाललाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । आज शनिबार पटिहानीमा सम्पन्न साधारणसभाले नौ सदस्य समिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा बिनोद पोखरेल,...

भारतमा बर्डफ्लु देखिएसँगै चितवनमा उच्च सावधानी
-न्युजभित्तो

चितवन, २४ पुस । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा...

१३० किलोग्राम गाँजासहित ८ जना भरिया पक्राउ
-न्युजभित्तो

हेटौँडा, २४ पुस । मकवानपुर प्रहरीले १३० किलोग्राम गाँजासहित गाँजा ओसारपसारमा संलग्न ८ जना भरियालाई पक्राउ गरेको छ । दुई स्थानबाट गाँजा र गाँजा ओसारपसारमा संलग्न मानिसहरु पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने
-न्युजभित्तो

पोखरा, २४ पुस  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल अबको छ महिनाभित्र निर्माण सकिने भएको छ । हाल ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको पोखरा विमानस्थलको निर्माण कार्य छ महिनाभित्र सकिने विमानस्थल आयोजनाले जनाएको छ...

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने
-न्युजभित्तो

चितवन, २४ पुस । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो...

पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै
-न्युजभित्तो

भजनी, २४ पुस । पछिल्लो समय कोरोना सङ्क्रमण कम भएसँगै जनजीवन सामान्य बन्दै गएको छ । कैलालीको टीकापुरका नवराज बाब्ली पहिले काममा जान धेरै डराउनुहुन्थ्यो । कामबाट फर्किएपछि घरका सदस्य त्रासमा हुने गरेको र अहिले अवस्था सामान्य बन्दै गएको उहाँ...

ट्राफिक प्रहरीले नारायणगढको न्युरोडलाई व्यवस्थित बनाउदै
-न्युजभित्तो

चितवन, २४ पुस । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले नारायणगढको न्युरोडमा फुटपाथ अतिक्रमण गरेर राखिएको व्यपारिक सामाग्रीहरु हटाएको छ । आज (बिहीबार) ट्राफिक प्रहरीले फुटपाथ अतिक्रमण गरेर राखिएको मोटर ग्यारेज तथा वर्कसपजन्य सामाग्रीहरु हटाएको हो । अव्यवस्थित रुपमा रहेका मोटर...

लागुऔषध अफिमसहित पक्राउ, भारतीय तस्करको लगानी
-न्युजभित्तो

वीरगञ्ज, २४ पुस । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ तिनडोबियाबाट प्रहरीले लागुऔषध अफिमसहित ४० वर्षीय खोभारी प्रसादलाई पक्राउ गर्यो । इलाका प्रहरी कार्यालय पोखरियाले ०७७ असोज २० गते उनको घर खानतलासी गर्दा ८ किलो ५० ग्राम अफिम बरामद...