चितवन सेरोफेरो
चितवन, २८ पुस । कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायीक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ...
चितवन, २७ पुस । २९९पृथ्वी जन्मजयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा चितवनद्वारा आज चितवनमा बिरोध र्याली गरेको छ। भरतपुरको चौबिसकोठिबाट निस्किएको सो बिरोध र्यालि भरतपुरको मालपोत चोक, बाइपास रोड हुँदै केन्द्रिय बस ट्र्मिनल भरतपुरमा गइ कोण सभामा परिणत हुनेछ...
काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको छ । बाजागाजासहित र्यालीमा सहभागीहरु मुल सडकमा हिँडेपछि प्रहरीले पैदलयात्रीको बाटोतर्फ जान आग्रह गरेको थियो । प्रहरीले...
मकवानपुर, २७ पुस । वाग्मती प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दावा दोर्जे लामाले औद्योगिक क्षेत्रस्थित हेटौँडा दुग्ध वितरण आयोजनाको परिसरमा निर्माण हुने शीतभण्डार भवनको शिलान्यास गर्नुभएको छ । प्रदेश दुग्ध विकास बोर्ड र दूध विकास संस्थानको संयुक्त लगानीमा हेटौँडा...
चितवन, २७ पुस । टिम नेपो चितवनको सहयोग र रोटरी क्लब अफ चितवन, लियो क्लब अफ भरतपुर युथको सक्रियतामा कारागार कार्यालयलाई पुस्तक हस्तान्तरण गरिएको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रकाशनद्वारा प्रकाशित पुस्तक कार्यालयको पुस्तकालयलाई हस्तान्तरण...
चितवन, २७ पुस । जिल्लामा रहेका दुई पालिकामा शिक्षकको दरबन्दी कटौती गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार रत्ननगर र खैरहनी नगरपालिकाका ६२ दरबन्दी काटिएको हो । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार खैरहनी नगरपालिकाका ३३ र रत्ननगरका...
काठमाडौँ, २७ पुस । धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न स्थानमा पहिरोले क्षति गरेका सडक निर्माणको काम सम्पन्न भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अनुदान सहयोगमा सो सडक पुनर्निर्माणको काम गरेको थियो । झण्डै एक दशक पहिले जाइकाको आर्थिक सहयोगमा...
सिमकोट, २७ पुस । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा कोरोना...
चितवन, २६ पुस । टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि भरतपुरले भरतपुरमा शाखा सञ्चालनमा ल्याएको छ । भरतपुर– १० स्थित बालमन्दिर रोडमा रहेको सर्भिस सेन्टरको आज आइतबार युनाइटेड टे«डर्स सिण्डिकेट प्रालिका जेनरल म्यानेजर महेश कुमार एमले उद्घाटन...
लमजुङ, २६ पुस । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् । जिल्ला प्रहरी कार्यालयको...

















