चितवन सेरोफेरो

भारत लैजाने क्रममा तीन किशोरीको उद्धार
-न्युजभित्तो

इलाम, २३ पुस । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ वर्षका ती...

आफ्नै श्रीमतीको हत्या गरेर फरार रहेका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला
-न्युजभित्तो

पाँचथर, २३ पुस । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका...

विद्यार्थीद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
-न्युजभित्तो

भरतपुर, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थीहरुले आज बिहीबार भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरु दोस्रो...

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु
-न्युजभित्तो

गलकोट, २३ पुस । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३...

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग फेला
-न्युजभित्तो

चितवन, २३ पुस । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले गैँडा एक...

भैँसीविज्ञको महासभा जेठमा हुने
-न्युजभित्तो

चितवन, २२ पुस । विश्वका भैँसीविज्ञको उपस्थितिमा दशौँ एशिया क्षेत्रीय भैँसीविज्ञको महासभा (दशौँ एशियन बफेलो कँग्रेस) नेपालमा हुने भएको छ । आगामी जेठ २० देखि २२ गतेसम्म महासभा काठमाडौँमा हुन लागेको हो । एशियन बफेलो एशोसिएशन, कृषि तथा वन विज्ञान...

बाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा
-न्युजभित्तो

वीरगञ्ज, २२ पुस । कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय...

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
-न्युजभित्तो

राजविराज, २२ पुस । पूर्व–पश्चििम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक...

पत्रकार पक्राउप्रति महासङ्घको निन्दा
-न्युजभित्तो

काठमाडौँ, २२ पुस  । नेपाल पत्रकार महासङ्घ काठमाडौँले शाखाका सचिव मोहनप्रसाद पन्त र केन्द्रीय पार्षद् मानध्वज लामालाई आइतबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको घटनाको निन्दा गरेको छ । टिभी टुडे टेलिभिजनको कार्यक्रम प्रस्तोतासमेत रहनुभएका पन्त र...

धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

२२ पुस, काठमाडौं । धारिलो हतियार कैँची प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् । मंगलबार राति...