चितवन सेरोफेरो

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो
-न्युजभित्तो

सिमकोट, १४ माघ । जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते...

चितवनका नौ व्यवसायिक प्रतिष्ठिानलाई कारवाही
-न्युजभित्तो

चितवन, १४ माघ । चितवनको नारायणगढ बजारमा मूल्य सूची नराखेका र दर्ता कागजात नभएका नौ व्यवसायिक प्रतिष्ठानलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय चितवन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती...

मिथिलाको लोकगाथासंग जोडिएका नाच लोप हुँदै
-न्युजभित्तो

वीरगञ्ज, १३  माघ । पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६ औं शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले...

सीमा नाका बन्द हुँदा चोरबाटोेको प्रयोग
-न्युजभित्तो

सर्लाही, १३ माघ । भारतसँग खुला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको...

सात वर्षीया बालिकाको उद्धार, दुई जना दलाल पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, १३ माघ । ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाई भारततर्फ लागिरहेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो । सशस्त्र प्रहरी बल जटहीका अनुसार...

तीन रङ्ग पत्रकार र एक कलाकारलाई पुरस्कार
-न्युजभित्तो

चितवन, १३ माघ । चलचित्र पत्रकार सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने छ । सचिव...

लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्ने अध्यक्ष दाहालको अठोट
-न्युजभित्तो

चितवन, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल –नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई आज यहाँ श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ...

हुम्लाका विद्यालय माघ १५ देखि खुल्दै
-न्युजभित्तो

सिमकोट, १३ माघ । हिमाली जिल्ला हुम्लाका सबै निजी तथा सामुदायिक विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएका छन् । तीनवटा गाउँपालिका रहेका हुम्लामा ७७ सामुदायिक तथा निजी विद्यालय रहेका छन् । तीमध्ये सिमकोटमा २८, सर्केगाडमा ३२ र...

वाम नेता कुँवरको निधन
-न्युजभित्तो

चितवन, १३ माघ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । भरतपुर अस्पतालमा उपचारको क्रममा आज मंगलबार बिहान उहाँको निधन भएको हो । उहाँ मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई एक साता...

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
-न्युजभित्तो

कास्की, १३ माघ । लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन यहाँको एक गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । जिल्लाको उत्तर–पश्चिममा अवस्थित माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र...