चितवन सेरोफेरो

ठूलो परिमाणमा लागुऔषध गाँजासहित तीन पक्राउ
-न्युजभित्तो

लहान, १३ माघ । प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित सिरहाको मिर्चैया नगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले करिब २५ किलो गाँजासहित मिर्चैया–८ निवासी १८ वर्षीय दीपेन्द्र राय, धनुषाको कमला नगरपालिका–८...

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला
-न्युजभित्तो

चितवन, १३ माघ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्नेहरुलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन पाठशाला अभियान शुरु गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले अभियान सञ्चालन गरेको हो । अभियानका संयोजक अपिल घिमिरेका अनुसार चितवन जिल्लाभित्र पर्ने...

दिपज्योती मल्टी सप्लायर्सका सेवाग्राहीलाई उपहार
-न्युजभित्तो

चितवन, १३ माघ । एलजीको आधिकारीक बिक्रेता दीपज्योती मल्टी सप्लायर्सले ग्राहकहरुका लागि आयोजना गरेको भाग्यशाली चिठ्ठा सार्वजनिक गरेको छ ।कालिका नगरपालिका वडा नं ६ क्लव चोकमा रहेको सप्लायर्सको शाखा कार्यालयमा चिठ्ठा सार्वजनिक गरिएको सञ्चालक ज्ञानेन्दप्रसाद दाहालले जानकारी दिए । वडा...

बलात्कारको आरोपमा प्रहरीसहित दुइ जना पक्राउ
-न्युजभित्तो

भैरहवा, १२ माघ । रुपन्देहीमा सामूहिक बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुई जना पक्राउ परेका हुन् । घटनाका बारेमा चारजना विरुद्ध जाहेरी...

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी
-न्युजभित्तो

कञ्चनपुर, १२ माघ । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हँुदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ...

नेपाली सेनाद्धारा निर्मित बहुउद्येश्यीय हल भरतपुर महानगरपालिकालाई हस्तान्तरण
-न्युजभित्तो

चितवन, १२ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली सेनाले नागरिकको सेवामा महत्वपूर्ण काम गरिरहेको बताएकी छिन् । नेपाली सेना बटुक दल गण कसराद्वारा  निर्माण गरीएको विपत् व्यावस्थापन बहुउद्धेश्यीय भवन महानगरपालीकालाई हस्तान्तरण गर्दै दाहालले सो कुरा बताएकी हुन्...

प्रधानमन्त्रीद्वारा राप्ती नदीमा पुल उद्घाटन
-न्युजभित्तो

लुम्बिनी, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुग्नुभएको थियो । प्रधानमन्त्री हेलिकप्टरबाट त्यहा...

टिपरले ठक्कर दिँदा दुईको मृत्यु
-न्युजभित्तो

जलेश्वर, १२ माघ । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु...

कामपाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
-न्युजभित्तो

काठमाडौँ, १२ माघ ।  दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको...

कोरोनापछि पर्यटकीय क्षेत्र पुग्न थाले आन्तरिक पर्यटक
-न्युजभित्तो

इलाम, १२ माघ । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै...