चितवन सेरोफेरो

जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
-न्युजभित्तो

खोटाङ, १७ माघ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै...

निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर मजदुरको खसेर मृत्यु
-न्युजभित्तो

काठमाडौं, १७ माघ । निर्माण हुँदै गरेको घरको दोस्रो तलाबाट खसेर शुक्रबार एक मजदूरको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–६ कुण्डोलमा ठाकुर अधिकारीले बनाउँदै गरेको पक्की घरको दोस्रो तलाबाट खसेर काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–६ घर भई हाल मथिनपा–६ कुण्डोल बस्ने...

ओलि पक्षीय नेकपा भरतपुर १२ को भेला सम्पन्न
-न्युजभित्तो

भरतपुर, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका वडा नं. १२ को भेला बिहीबार सम्पन्न भएको छ । माघ १७ गते केन्द्रीय बस टर्मिनल भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमका विषयमा भेलामा छलफल...

कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्री बन्यो ः मन्त्री त्रिपाठी
-न्युजभित्तो

चितवन, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्रीको रुपमा देखिएको बताउनु भएको छ । आज शुक्रबार भरतपुर अस्पतालमा खोप अभियानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले खोप प्राप्त गर्न कठिन भएको बताउनुभयो...

शीतलहरले कठ्याङ्ग्रियो तराई–मधेश ,जनजीवन प्रभावित
-न्युजभित्तो

धनुषा, १५ माघ । पुसको अन्तिम सातादेखि लगातार चलिरहेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोले धनुषासहितमध्य तथा पूर्वी तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई सातादेखि घाम नलागेपछि यस क्षेत्रमा अत्यधिक चिसो बढेको छ । प्रायः दिनभर मौसम प्रतिकूल...

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
-न्युजभित्तो

काठमाडौँ, १५  माघ । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल...

जाडोले दुई दिन विद्यालय बन्द
-न्युजभित्तो

बुटवल, १५ माघ । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताउनुभयो...

ढुङ्गामाथि आकर्षक मन्दिर निर्माण
-न्युजभित्तो

म्याग्दी, १५ माघ । म्याग्दी नदी किनारको फराकिलो र समथर फाँटको बीचमा गोलो आकारको विशाल चट्टान । फेदीदेखि शिरसम्म घुमाउरो रेलिङसहितको पैदलमार्ग । चट्टानको शिरमा आकर्षक मन्दिर । बेनी नगरपालिका–२ बगरफाँटमा चट्टानमाथि निर्माण भएको दुर्गा भगवती मन्दिरले भक्तजन र...

श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ
-न्युजभित्तो

सिन्धुली, १५ माघ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय...

वनको काठ बिक्री गर्न नपाउँदा समस्या
-न्युजभित्तो

– मनोन दाहाल, मोरङ, १५ माघ । मोरङको एक सामुदायिक वनमा उपभोक्तालाई काठ बिक्री गर्न नपाउँदा रु दुई करोड मूल्य बराबरको काठ कुहिने अवस्थामा पुगेको छ । घाटगड्डीमा रहेको काठ लामो समयदेखि खुल्ला एवं एकैठाउँमा रहने भएकाले काठमा धमिरा...