चितवन सेरोफेरो
चितवन,, ९ चैत । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमजनतालाई भावनात्मकरुपमा जोड्ने उद्देश्यले यसका मुख्य अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’सहितको टोली मेची–महाकाली अभियानमा निस्केको छ । रंगशाला निर्माणकोे अवस्थाबारे घर-घरमा जानकारी बाँड्ने र जनतालाई अपनत्व महासुस गराउने यस अभियानको...
महोत्तरी, ९ चैत । महोत्तरीको गौशालामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । आइतबार पूर्वमन्त्री तथा महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले गौशाला बजारमा केन्द्रको उद्घाटन गर्नु भएसँगै अब आयुर्वेद पद्धतिको उपचार सेवा पाइने भएको हो । गौशाला बजारस्थित...
कैलाली, ९ चैत । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए। प्रहरी...
चितवन, ८ चैत । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन मर्यादित बनाउन माग गर्दै साधारण सदस्य राजेश घिमिरेले ध्यानाकर्षणपत्र बुझाउनु भएको छ । आइतबार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई बुझाइएको ध्यानाकर्षणपत्रमा विगतमा महासंघको निर्वाचनमा कतिपय अमर्यादित गतिविधि हुने गरेको स्मरण...
चितवन, चैत ८ । पत्रकार महासंघ चितवनको यही चैत २५ गते हुने निर्वाचनमा नेपाल प्रेस युनियन चितवनले उम्मेदवार घोषणा गरेको छ । आज आइतबार बसेको युनियनको भेलाले नारायण प्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । अधिकारी...
काठमाडौं ८ चैत। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थिति र पार्टीको आसन्न महाधिवेशनबारे छलफल गर्न पौडेल पक्षका नेताहरूलाई बोहराटार बोलाइएको हो । बैठकमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान...
काठमाडौँ, ८ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ,...
ताप्लेजुङ, ८ चैत । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी...
चितवन, ८ चैत । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार...
चितवन, ८ चैत । प्रेस चौतारी चितवनले आसन्न नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनका लागि अध्यक्षमा तिलकराम रिमाललाई सर्वसम्मत रुपमा अगाडी सारेको छ । प्रेस चौतारी चितवनले शनिबार भरतपुरमा वृहत् जिल्ला भेलाको आयोजना गरी रिमाललाई अध्यक्षको उम्मेदावार घोषणा गरेको हो...















