सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेलाई बुकां ओडेर निवाचनमा जान आग्रह : झाक्रि


  •    न्युजभित्तो/१७ आश्विन २०७८, आईतवार १७:०६ 
  • चितवन,१७ असाेज । नेकपा एकीकृत समाजवादीकि केन्द्रीय सचिव रामकुमारी झाक्रिले ओलीसमुहमा लागेका नेताहरुलाइ आगामी निवाचनमा बुकां ओडेर जाने बताउनुभएकाे छ । रत्ननगर कमिटि घाेषणाा कायक्ममा वाेल्दै उहाले आगामी निवाचनमा ओलि समुहमा विचार विहिन भएकाे भन्दै ओलीकाे बुख्याचा वाेकेर जान आग्गह गनुभयाे ।
    नेकपा माधव नेपालको साथ छाडेका नेताहरु छिटै फर्किने दावी गरेकी छन् । “अध्यक्ष ज्युले धेरै केही नभन्नुस, उहाँहरु फर्केर यहीँ आउनुपर्छ भन्नुभएको छ”, उनले भनिन, “म धेरै बोल्दिन, फेरि एउटै मञ्चमा बोल्नुपर्ला, सँगसँगै हिड्नुपर्ला ।” उनले एमालेमै फर्केका नेताहरुलाइ बुख्याचाको आरोप समेत लगाइन् । उनले एमाले अध्यक्ष ओलीलाइ मालिक बनेको आरोप लगाइन् । “विधान महाधिवेशन हेर्यौं, मालिकले तोकेको पद पाएछन्, २ महिनापछि हुने महाधिवेशनमा तोकेको पद पाउलान्, चुनावमा मालिकले तोके बमोजिम टिकट पाउँछन्”, उनले भने, “अवसरवादीहरुको पञ्चको जस्तै हालत हुनेछ ।                                                                                                                      ” उनले सूर्य चिन्ह भन्दा केपी ओलिले नङ्ग्राएको फोटो लिएर चुनावमा जान चेतावनी दिइन् । ओलीलाइ सत्ताच्युत गर्न लागेर फेरि उनीसँगै बसेका नेताहरु दुस्मन वा चाकडी कुन कित्तामा लाग्नेछन् भनेर व्याङ्ग्य गरिन् । आँफुहरु ओलीको दुस्मन बनेर उनलाई पराजित गर्न लागिपर्ने दावी गरिन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.