चितवन सेरोफेरो

विक्रमबाबा दर्शनमा मिसिएको आधुनिकता ! रुखको फेदमुनि पूजा भक्तजनको घुइँचो
-न्युजभित्तो

जगतपुर,२७ चैत्र । यतिबेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै विक्रमबाबा मेला चलिरहेको छ । अझै केही दिन चल्ने यो मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विगत दुई वर्ष रोकिएको मेला यसपटक लाग्दा भक्तजनको खुट्टा टेक्ने ठाउँ छैन । तर...

चितवनको एकमात्र गाँउपालिकामा गठबन्धन भर्सेज एमालेः कुन पार्टीको प्रभाव कति ?
-न्युजभित्तो

चितवन,चैत २७। चितवनका सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका एक मात्र गाउँपालिका हो । यहाँको भौगोलिक अवस्था पनि अन्य पालिकाको भन्दा भिन्न छ । सोही अनुसार इच्छाकामना गाउँपालिकामा निर्वाचन पनि निकै प्रतिस्पर्धामा हुने गर्दछ । साना दलको खासै प्र २०७४ सालको...

भरतपुरको दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको...

बर्डफ्लुको कारण चितवनको पोल्ट्रीजन्य वस्तु तनहुँमा रोक
-न्युजभित्तो

चितवन, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२...

चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २६ चैत । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी मारेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज...

भरतपुरमा दुई म्याजिक ठोकिंदा आठ जना घाईते
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै...

माओवादी केन्द्रका अध्यक्ष दाहाल गृहजिल्ला चितवनमा, दुई कार्यक्रममा सहभागि हुने
-न्युजभित्तो

चितवन, चैत २५–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आईपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् । उनी केहीबेरमा सुरु हुने भरतपुर अस्पतालको वार्षिकोत्सव समारोहका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...

भोलि भरतपुरमा साइक्लिङ म्याराथन हुने
-न्युजभित्तो

भरतपुर,२५ चैत्र । भरतपुरमा साइक्लिङ म्याराथन हुने भएको छ । भोलि शनिबार प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद वागमती प्रदेशको साझेदारीमा साइक्लिङ म्याराथन हुन लागेको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनार नारायणगढबाट सुरु हुने...

भरतपुरको दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते
-न्युजभित्तो

चितवन,चैत २५। भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।   त २५। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ...

चितवनमा छनोट भए १६ सय ९१ म्यादी प्रहरी
-न्युजभित्तो

चितवन,चैत २४ । आउँदो स्थानीय निर्वाचनका लागि चितवनमा एक हजार ६ सय ९१ जना म्यादी प्रहरी भर्ना गरिएको छ । उनीहरुलाई ४० दिनका लागि भर्ना लिइएको हो । चितवनमा ४ हजार ३३ पुरुष र एक हजार ४३३ जना महिलागरि ५...