चितवन सेरोफेरो
चितवन,५ बैशाख। विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल औषधि...
चितवन,४ बैशाख – नेपाली कांग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ । आज (आइतबार) महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाएका हुन् । महानगरको...
चितवन,४ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो ।...
चितवन,४ बैशाख– नेपाली कांग्रेसमा गठबन्धन भित्रैका दलहरूसँग ‘मित्रवत प्रतिस्पर्धा’ को बहस सुरू भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि ‘मित्रवत प्रतिस्पर्धा’ को बहस चलेको थियो । बैठकमा बोलेका अधिकांश शीर्ष नेताहरूले छ वटै महानगरमा पार्टीबाट मेयर पदका...
भरतपुर,४ बैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचन नतिजा प्रतिकुल आए आफूहरुले जिम्मा नलिने बताएका छन् ।भरतपुर महानगरपालिका प्रमुखको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने...
भरतपुर, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले शुक्रबार भएको आमसभास्थलमा आज शनिबार सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनलको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार...
चितवन,२ बैशाख । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु भएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम सुरू भएको हो । जस अन्तर्गत भरतपुरको चौबिसकोटीमा...
भरतपुर,२ बैशाख। खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स रेस्टुरेन्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेस्टुरेन्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रूपैयाँको...
भरतपुर,२ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवनमा विशाल सभा आयोजना गर्दैछ । सभामा सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु विक्रम पाण्डे, हेमजङ्ग गुरूङ, डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, रेखा थापालगायतले सम्बोधन गर्ने कार्यक्रम...
चितवन,३० चैत्र। अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा आएका र राजनीतिक ‘पीडित’ पात्रमा रुपमा पर्दछन् देवी ज्ञवाली र दिनेश कोइराला । स्थानीय तहको निर्वाचनमा ‘अन्याय’ भोगेका ज्ञवाली केपी सरकारका पालामा भूमि आयोगका अध्यक्ष थिए । त्यो आयोग पनि विघटन...











