चितवन सेरोफेरो
चितवन, १ असोज । भरतपुरको दीपेन्द्र चोकमा रहेको ‘चित्वन स्पाईसी हर्ब’ होटलको आज औपचारिक उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि वैद्यले जापानमा संघर्ष गरेर त्यहाँ कमाएको...
चितवन । राजनीतिलाई ‘व्यवसाय’ बनाएर राजनीतिलाई नै फोहोरी बनाएको आरोप सर्वत्र लागिरहेको बेला यहाँका एक व्यवसायीले समाजसेवासँगै राजनीतिलाई अगाडि बढाएका छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरुका लागि भरतपुर ७ का विनोद ढकाल चुनौति बनेका छन् । राजनीतिमा मागेर होइन, आफै आर्जन...
चितवन, २७ भदौ । भरतपुरको दीपेन्द्र चोकमा ‘चित्वन स्पाईसी हर्ब’ (Chiton Spice Herb) होटल सञ्चालनमा आएको छ । जापानमा सात वटा रेष्टुरेन्ट सञ्चालन गर्दै आउनु भएका चिरञ्जीवि आचार्य र प्रकाश आचार्यको परिवारले यहाँ होटल सञ्चालन गर्नुभएको हो । भरतपुर महानगरपालिका...
चितवन, २६ भदौ । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् । नेपाल एलपी ग्यास उद्योग...
नारायण अधिकारी चितवन, २४ भदौ । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६०...
नारायण अधिकारी चितवन, २४ भदौः पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत...
चितवन, २३ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ । डिभिजन सडक कार्यालय चितवनका...
रामपुर (चितवन), २२ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा आज शोक सभा सम्पन्न भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण अल्पायुमै मृत्युवरण गर्ने व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम...
चितवन, २१ भदौः स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रुपमा रोक्न लागिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयद्वारा आज जारी सूचनामा भनिएको छ...
चितवन, १८ भदौ । नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो । संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत र उद्धारका...















