चितवन सेरोफेरो

भरतपुरमा देखिएको बाघलाई अझै नियन्त्रणमा लिन सकिएन
-न्युजभित्तो

चितवन,४ भदौ । बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ...

चितवनको जलविरे झरनाबाट २८ लाख राजस्व संकलन
-न्युजभित्तो

भरतपुर,३ भाद्र। जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द महसुस गर्छन् । पूर्वाधार निर्माणपछि पर्यटकको...

खटिरे रोगले कागती किसान समस्यामा
-न्युजभित्तो

सनद अधिकारी, नारायणगढ, १ भदौ । विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै...

तरकारी बजारले बदलियो चितवन फिस्लिङको पहिचान
-न्युजभित्तो

भरतपुर,१ भदौ । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकलेभन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ । यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय...

चितवनबाट एमबीबीएसका एक विद्यार्थी पक्राउ
-न्युजभित्तो

चितवन,१ भदौ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ । सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज–७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ...

टिकौली जंगलमा आठ सवारी एकै ठाउँमा ठोक्किंदा २० घाईते
-न्युजभित्तो

चितवन,३१ साउन। जिल्लाको टिकौली जंगलमा आठ वटा सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा २० जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ९ स्थित टिकौली जंगलमा आज दिउँसो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ...

भरतपुर–बर्दघाट दुई सय २० केभी प्रसारण लाइन निर्माण सम्पन्न
-न्युजभित्तो

चितवन,३० साउन।  पूर्वको बिजुली पश्चिम नेपाल लैजान महत्वपूर्ण मानिएको भरतपुर–बर्दघाट दुई सय २० किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको सो प्रसारण लाइन निर्माणमा लामो समयदेखि समस्यामा थियो...

कृषि पेसामा जमेका इच्छाकामनाका शिव, मासिक आम्दानी डेढ लाख
-न्युजभित्तो

भरतपुर,३० साउन। नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले मासिक रु एकदेखि...

हात्ती सफारीको विकल्प खोज्दै चितवनको पर्यटन व्यवसायी
-न्युजभित्तो

नारायण अधिकारी, चितवन,२८ साउन । पर्यटकीय गन्तव्य चितवनको सौराहा हात्ती सफारीका लागि परिचित छ । हात्तीमाथि चढेर निकुञ्ज घुम्दै जङ्गली जनावर हेर्नका लागि वर्षेनी यहाँ हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । तर पछिल्लो समय हात्तीमाथि चढेर घुम्ने प्रचलन कम...

गोरखामा फेला परेको अजिङ्गर चितवनमा ल्याएर छोडियो
-न्युजभित्तो

चितवन,२८ साउन। गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा फेला परेको अजिङ्गर आज चितवनमा ल्याएर सुरक्षित बासस्थानमा छोडिएको छ। सब–डिभिजन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपाली सहितको वन कार्यालयका कर्मचारीको टोली चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा लगेर छोडेको हो। फेला पारिएको...